News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

टिपर र ट्याक्टर ठोक्‍किँदा एकको मृत्यु, एक घाइते

सर्लाही, २१ जेठ । ईश्वरपुर नगरपालिकाको वडा नं.५ फुलजोरमा मंगलबार राती करिब ९ बजे टिपर र ट्याक्टर एक आपसमा ठोक्‍किँदा सह चालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । फुलजोरबाट बयलबासतर्फ जादै गरेको...बाँकी

डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु

डडेल्धुरा: डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका – २ मा चार दिन अगाडि भारतबाट आएकी ३० वर्षीया महिलाको मृत्यु भएको हो। गएराति शौचालय गएकी महिला बेहोस भए लगत्तै मृत्यु भएको वडा...बाँकी

विदेशबाट फर्केका नेपाली नागरिकलाई उपत्यकामा यहाँ राखिनेछ

काठमाडौँ, २१ जेठ । भारत लगायत विदेशबाट फर्कने नेपाली नागरिकलाई केही दिन राख्न उपत्यका भित्रका तीन जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छ । विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश–५ का नागरिकलाई काठमाडौँ, कर्णाली र सुदूरपश्चिम...बाँकी

अस्त-व्यस्त क्वारेन्टाइन : संघ र प्रदेशबाट आदेश आयो, बजेट आएन

धनगढी, २१ जेठ । सुदूरपश्चिमका पहाडी जिल्लामा विद्यालय भरिभराउ भएर खुला आकाशमुनि क्वारेन्टाइन बनाएका खबर आइरहेका बेला उपमहानगरपालिका क्षेत्रकै क्वारेन्टाइन अस्तव्यस्त पाइएका छन् । तराईको ४२ डिग्रीको तापक्रममा पनि अधिकांश क्वारेन्टाइनमा पंखा उपलब्ध छैन ।...बाँकी

जघन्य घटनाका अपराधीलाई कडा कारवाही गर्न सरकार दृढ छः प्रधानमन्त्री ओली

काठमाडौं , २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताएका छन् । छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जघन्य घटनाका...बाँकी

उद्याेगीलाई तत्काल कर तिर्न सरकारकाे उर्दी, महास‌ंघ भन्छ– सक्दैनाैं

काठमाडौं, २१ जेठ । बन्दाबन्दी जारी रहेकाले बन्दाबन्दीकै बीचमा २५ जेठ २०७७ भित्र कर बुझाउन सरकारले जारी गरेको उर्दी पालन गर्न नसकिने उद्योगी व्यवसायीले बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आगामी असार मसान्तसम्मको समय दिनुपर्ने...बाँकी

कतारबाट फर्कन चाहनेले आइतबारसम्म विवरण दिनुपर्ने

काठमाण्डौ। कतारबाट नेपाल फर्कन चाहनेलाई थप विवरण आउँदो आइतबार अर्थात ७ जुनसम्म उपलब्ध गराउन कतारमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । पहिलो चरणको सरकारको प्राथमिकतामा परेका र नेपाल फर्कनु पर्नेले स्वदेश फिर्तीका लागि दूतावासमा...बाँकी

रुकुम घटना : दोषीलाई कारबाहीको माग गर्दै झापामा कोर्रा हान्दै बिरोध प्रदर्शन

झापा। नेपाल राष्ट्रिय उत्पीडित बिद्यार्थी संगठन केन्द्रीय कमिटीले पश्चिम रुकुम घटनाको बिरोध जनाएको छ । आज झापाको बिर्तामोडमा संगठनले आयोजना गरेको बिरोध र्यालीमा कोर्रा हानेर हत्यारालाई कारबाहीको माग गरिएको छ । बिर्तामोड परिक्रमा गर्दै सहभागीले...बाँकी

मालपोत अधिकृत ढकालको अवैध कमाई : सालीको नाममा गाडी, जेठानको नाममा बैंक खाता

काठमाडौं । १० करोड २७ लाख गैरकानूनी सम्पत्ति आर्जन आर्जन गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरमा...बाँकी

काठमाडौं मेडिकल कलेजका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) सिंगामंगलमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुष महिलामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...बाँकी