News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य

आजमात्रै थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९ पुग्याे

काठमाडौं, जेठ २० : नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार नेपालकाे विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...बाँकी

अमेरिकामा आन्दोलन दबाउन सेना परिचालन

वासिंटन : अमेरिकामा जर्ज फ्लोइडको हत्यालाई लिएर जारी प्रदर्शन दबाउन राष्ट्रपति डोनल्ड ट्रम्पले सेना परिचालन गरेका छन् । पछिल्लो समय सैनिक फौजलाई बोकेका केही ट्रक ह्वाइट हाउसको अघिल्तिर सुरक्षा निगरानी गरिरहेका छन् । पेन्टागनका अधिकारीहरुले...बाँकी

बीपी प्रतिष्ठानबाट १८ संक्रमित डिस्चार्ज

विराटनगर । प्रदेश १ बाट थप १८ जना संक्रमित संक्रमण मुक्त भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला संक्रमणमुक्त भएका हुन् । उनीहरुलाई...बाँकी

चलचित्र विकास बोर्डको अध्यक्षमा ३ जनाको नाम सिफारिस

काठमाडौं । रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीनजनाको नाम सिफारिस गरेको हो । गत बिहीबार मन्त्रालयले दरखास्त दिनेमध्ये तीनजनाको नाम...बाँकी

कोरोनाबाट विश्वभर ६३ लाख ६१ हजार संक्रमित, ३ लाख ७७ हजारको मृत्यु

एजेन्सी, जेठ २० । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार १५० पुगेको छ । हालसम्म ६३ लाख ६१ हजार ५३९ जनामा कोभिड १९ पुष्टि भएको छ । २९...बाँकी

कोरोनबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति देऊ : नेकपा (विप्लव)

काठमाडौँ : नेकपा दैलेखले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरेको छ । नेकपा (विप्लव) दैलेखका इन्चार्ज दीपेन्द्रले विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । उनले कोरोनाबाट मृत्यु भएका जिल्लाको...बाँकी

बाँके बस दुर्घटनाका १२ मृतक र २० घाइतेको परिचय खुल्यो (नामावलीसहित)

काठमाडौं, १९ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा आइतबार राति भएको सडक दुर्घटनामा ज्यान गुमाउने सबै १२ जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमा ठेगाना नखुलेका निमबहादुर ओली, देउवीर बिक, बुद्धिराम बिक, सीता...बाँकी

विभिन्न जिल्लाका सिडिओको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडाैं, १९ जेठ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत कर्मचारीको सरुवा गरेको छ । गृह मन्त्रालयको यही जेठ १८ गतेको निर्णयअनुसार सहसचिव, उपसचिव, प्रजिअ र सहायक प्रजिअ गरी ४४ कर्मचारीको सरुवा, काज र...बाँकी

कञ्चनपुरमा ११ महिने बालिकामा पनि कोरोना पुष्टि

कञ्चनपुर, १९ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ मा ११ महिने बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोट पोजिटिभ आएको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य प्रमुख परमानन्द भट्टले...बाँकी

फेरि थपिए १३ जना संक्रमित, नेपालमा संक्रमितको संख्या १,८११ पुग्यो

काठमाडौं, १९ जेठ । नेपालमा आज (सोमबार) साँझ थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको संख्या एक हजार ८ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ...बाँकी