News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

पार्टी विरोधी काम गर्ने एमाले हुन सक्दैनन् : अध्यक्ष ओली

काठमाडौँ, १९ असार । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनबारे अदालतबाट फैसला आउने बेलासम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिए माधव नेपाल पक्षका नेताहरू एमाले हुन नसक्ने...बाँकी

नेपालले आफूपक्षीय सांसदहरूसँग भने- नयाँ पार्टी बनाउने रहर होइन, बाध्यता हो

काठमाडाैं, १९ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाउने रहर नभएको तर बनाउनुपर्ने बाध्यता आइपरेको बताएका छन्। उनले शनिबार आफूपक्षीय सांसदहरूसँगको बैठकमा यस्तो बताएका हुन्। उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री...बाँकी

झापामा नेपाल-खनाल पक्षको नगर कमिटी विस्तार, अध्यक्षमा भट्टराई चयन

झापा, १९ असार । माधव नेपाल-झलनाथ खनाल पक्षका नेकपा एमालेले झापाकाे भद्रपुर नगर कमिटी गठनसँगै विस्तार गरेको छ । भद्रपुरमा शनिवार आयोजित एक भेलाले लोकनाथ भट्टराईको अध्यक्षतामा १२१ सदस्य सहितको नगर कमिटी विस्तार गरेको हो...बाँकी

काँग्रेसको मेचीनगर सभापतिमा पनेरुकाे उम्मेद्वारी घोषणा

झापा, १९ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदैं जाँदा देशभरिका काँग्रेस कार्यकर्ताहरु बिच गाउँ नगरदेखि केन्द्रसम्मको नयाँ नेतृत्वका बारेमा चर्चा सुरु भएको छ । झापाका युवा नेता सुवेशकुमार पनेरुले नेपाली कांग्रेसको मेचीनगर...बाँकी

सहिद बिजयराज बास्तोलाकाे १८ औं स्मृति सभा सम्पन्न

पाेखरा, १७ असार । नेकपा कास्कीले जनयुद्दका सहिद बिजयराज बास्तोला (क.अजित) को १८ औं स्मृति सभा सम्पन्न गरेको छ । नेकपा कास्कीकाे आयोजनमा सहिद बिजयराज बास्तोला (क.अजित) को १८ औं स्मृति सभा उनकै घरमा सम्पन्न...बाँकी

सरकारले शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि कारबाही गर्ने

काठमाडाैं, १४ असार । सरकारले शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क लिएर...बाँकी

एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी

काठमाडाैं, १४ असार । नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी ब्युँताएर अघि...बाँकी

काँग्रेसमा वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउन माग

काठमाडौं, १३ असार । नेपाली काँग्रेसका नेताहरुले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताएका छन् । लोकतान्त्रिक सचेतना अभियानले आज यहाँ आयोजना गरेको ‘१४ औँ महाधिवेशनमा महिला तथा युवा नेतृत्व, सम्भावना र चुनौती’ विषयक...बाँकी

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

काठमाडौं, १२ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्। क्रियाशील सदस्यताको विवाद टुंग्याउनका लागि शीर्ष नेताहरुको बैठक बोलाइएको देउवानिकट स्रोतले जानकारी दियो। शीर्ष नेताहरुको बैठक आइतबार दिउँसो २ बजे बस्ने...बाँकी

विपक्षी गठबन्धनका नेताले गरे एक अर्कालाई धोका नदिने प्रतिबद्धता

काठमाडाैं, १२ असार । विपक्षी गठबन्धनका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता जनाएका छन् । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा एक शीर्ष नेताहरुले गठबन्धनमा कसैलाई धोका नहुने वचनवद्धता जाहेर गरेका हुन्...बाँकी