News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, साहित्य

माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

काठमाडाैं, ७ साउन । एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन्। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय सदस्यहरूलाई सम्बोधन...बाँकी

वामदेव गौतम मन्त्री बन्ने हल्ला निराधार : सचिवालय

काठमाडौं, ५ साउन । नेकपा (एमाले) उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछन् भन्ने समाचारमा सत्यता नभएको उनको सचिवालयले जनाएको छ । सामाजिक सञ्जाल र पत्रपत्रिकामा गौतमको नाम जोडेर आएका समाचारमा चरित्र...बाँकी

ओलीलाई धन्यवाद दिएर विश्वासको मत मागे देउवाले

काठमाडाैं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद दिएका छन् । ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने देउवाले बताएका छन् । कमी कमजोरीहरू...बाँकी

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं, ३ साउन । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ । संसद् बैठक बस्ने...बाँकी

ठाकुर पक्षका पाँच सांसद लागे यादव पक्षतिर

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष सरकारमा जाने भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन् । यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा...बाँकी

देउवा सरकारमा जसपाले माग्यो ८ मन्त्रालय

काठमाडाैं, २ साउन । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुन २५ मध्ये एक तिहाइ मन्त्रालय माग्ने भएको छ। बालकुमारीस्थित जसपा मुख्यालयमा शनिबार बसेको संसदीय दलको बैठकमा सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने विषयमा छलफल...बाँकी

नेपाल पक्षले ओलीलाई भन्यो- बैठक रोकेर दुई नेता छलफलमा जुट्नुस्

काठमाडौं, १ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेका छन् । एमाले नेता माधवकुमार नेपाल पक्षका नेताहरुले जारी बैठक केही दिन रोक्न भन्दै बैठक स्थलमा पुगेको थिए ।...बाँकी

विप्लव र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं , १ साउन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र “विप्लव”, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला “कञ्चन” र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । शुक्रबार विहान भट्टराईको निवास पुगेर...बाँकी

राजनीतिबाट अलग्गिए रजनीकान्त

मुम्बई, २८ असार । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले सोमबार आफ्नो राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’को अन्त्य गरेका छन् । रजनीकान्तले आफ्ना पदाधिकारीहरुलाई भविष्यमा राजनीतिमा नफर्किने बताएका छन् । उनले...बाँकी

‘ओलीको दाबी पत्रमा ३ जनाको मात्रै हस्ताक्षर थियो’ : सर्वोच्च

काठमाण्डाै, २८ असार ।  आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न भन्दै राष्ट्रपति समक्ष दाबी पेस गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मा तीन जना सांसदको हस्ताक्षर मात्रै बुझाएको पाइएको छ । गएकाे जेठ ७ गते मध्यरातमा प्रतिनिधि...बाँकी