News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

राजनीतिबाट अलग्गिए रजनीकान्त

मुम्बई, २८ असार । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले सोमबार आफ्नो राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’को अन्त्य गरेका छन् । रजनीकान्तले आफ्ना पदाधिकारीहरुलाई भविष्यमा राजनीतिमा नफर्किने बताएका छन् । उनले...बाँकी

‘ओलीको दाबी पत्रमा ३ जनाको मात्रै हस्ताक्षर थियो’ : सर्वोच्च

काठमाण्डाै, २८ असार ।  आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न भन्दै राष्ट्रपति समक्ष दाबी पेस गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मा तीन जना सांसदको हस्ताक्षर मात्रै बुझाएको पाइएको छ । गएकाे जेठ ७ गते मध्यरातमा प्रतिनिधि...बाँकी

किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या ?

काठमाडाैं, २५ असार । नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झुन्डिएर आत्महत्या...बाँकी

सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, २४ असार । सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरेको हो । केही दिनअघि मात्र...बाँकी

एमाले कार्यदलको बैठक सम्पन्न, भोलि फेरि बस्ने

काठमाडाैं, २४ असार । नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सम्पन्न भएको छ। बिहीबार साँझ सिंहदरबारमा बोलाइएको बैठक करीब एक घण्टा चलेको थियो। शुक्रबार बिहान साढे ११ बजे पुनः बस्ने गरी बैठक सकिएको एमाले नेता...बाँकी

बेपत्ता योद्धा साेम बहादुर विक “ज्योति” काे १९ औं खाेज सभा सम्पन्न

असार २३ पोखरा । राज्यको सशस्त्र फोर्सले बिरामी अवस्थामा रहेका आफन्तको उपचारमा जाँदा गिरफ्तार पछि बेपत्ता बनाईएका ज्योतिको १९ औं खोज सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका- ३२ खुदीखोला स्थित उनकै निवास नजिक नेपाल...बाँकी

सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु

काठमाडौं, २२ असार । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा विवाद समाधान कार्यदलको बैठक सुरु भएको हो। अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन...बाँकी

माओवादीको विरोधले प्रदेश १ प्रदेशसभाको बैठक अवरुद्ध

काठमाडौँ, २१ असार । नेकपा माओवादी केन्द्रको अवरोधले प्रदेश १ प्रदेशसभाको सोमबारको बैठक अवरुद्ध भएको छ । यसअघि पनि बैठक लगातार चार पटक अवरुद्ध भइसकेको छ । सोमबारको बैठक शुरु हुने बित्तिकै माओवादी सांसदहरुले उठेर...बाँकी

युवा संघद्वारा मजदुरको नि:शुल्क जाँच

झापा, असार १९ । झापामा राष्ट्रिय युवा संघ मेचीनगर ८ वडा कमिटीले टोकला बगानमा कार्यरत मजदुरलाई लक्षित गरी एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार घोडाजिनमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा टोकला बगानका...बाँकी

काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या

विराटनगर, १९ असार । आफ्नै श्रीमतीलाई मुङ्ग्रोले हानेर हत्या गरेको आरोपमा मोरङ बेलबारी नगरपालिका-७ का ५६ बर्षीय अम्बिका घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । उनले ४८ बर्षीया श्रीमती सीतालाई सुतेको अवस्थामा मुङ्ग्रोले निधारमा हानेर हत्या...बाँकी