News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम, १५ बैशाख । इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । कार्यलयका अनुसार गत ०७९ को निर्वाचनमा यहाँ करिब ६० प्रतिशत मतदान भएको थियो । यो पटक ६५...बाँकी

इलाम उपनिर्वाचन : उम्मेदवारले गरे मतदान

काठमाडौं, १५ वैशाख । उपनिर्वाचन अन्तर्गत इलाम- २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै प्रमुख दलका र...बाँकी

महाधिवेशन कर्मकाण्डी हुनु हुँदैन : वीपी भट्टराई

झापा, ८ बैशाख । वर्तमान शीर्ष नेतृत्वहरूले हिजो कम्युनिष्टहरूले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्छ र बन्दुकको नालबाट मात्र होइन ब्यालेटबाट पनि जनताको मन जित्न सक्नुपर्छ भनेर भन्यो । जसले गर्दा विश्वब्यापी रूपमा कम्युनिष्टहरूको सत्ता ढलिरहेका बेला...बाँकी

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, १९ पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे बस्नेगरी पार्टी कार्यालय ललितपुरमा बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने...बाँकी

गणतन्त्र दिवसमा रेशम चौधरीको कैद माफी

काठमाडाै, १४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले रेशमको...बाँकी

एमालेको बैठक काठमाडौं तिर सर्‍याे

काठमाडौं, २४ वैशाख । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ। यसअघि केन्द्रीय कमिटी बैठक झापामा बस्ने गरी बोलाइएको थियो । वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने भएको हो।...बाँकी

कांग्रेसका सुरेन्द्र आचार्य महिला बालबालिका मन्त्री नियुक्त, आजै शपथ

काठमाडौँ, २४ वैशाख । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनको आजै साढे १२ बजे...बाँकी

बारा-२ मा नक्कली मतपत्रसहित जसपा नेता पक्राउ

बारा, १० बैशाख । बारा क्षेत्र नं. २ मा नक्कली मतपत्रसहित जनता समाजवादी पार्टीका नेता पक्राउ परेका छन्। प्रतिनधिसभा सदस्यका लागि भइरहेको मतदानका क्रममा देवताल गाउँपालिका-७, पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली...बाँकी

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदानमा सहभागी हुन अपिल

दमौली, ९ बैशाख । आइतबार हुने तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा...बाँकी

रविले आइतबार नै लिन सक्छन् नागरिकता, उपनिर्वाचन लड्न पाउँछन्

काठमाडौं, १४ माघ । सर्वोच्च अदालतको फैसलासँगै गैरनागरिक बनेका रवि लामिछानेले आइतबार नै पुनः नागरिकता प्राप्त गर्न सक्नेछन् । उनले यसअघि नै अमेरिकी नागरिकता र पोसपोर्ट त्यागि सकेकाले नागरिकता प्राप्त गर्न योग्य छन्। तर यसका...बाँकी