News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति

प्रहरीको आँखा छक्याउँदै उम्किएका विप्लव नेतृ भुजेल र नेता पौडेलकाे अवस्था अज्ञात

राजविराज । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सुमनसिंह पाैडेल र नेतृ उमा भुजेलकाे अवस्था अज्ञात रहेको परिवार स्राेतले बताएको छ।भुजेल नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रीय सदस्य एवम् तत्कालीन मेची -कोसी ब्युरो इन्चार्ज...बाँकी

उमा भुजेल र सुमनसिंह पाैडेललाई रिहाइ गर्न सर्वोच्चकाे आदेश

काठमाडौं, भदौ १४ । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मेचि-कोसी व्युराे इन्चार्ज उमा भुजेल शिलु र ब्युरो सचिव सुमनसिंह पाैडेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरणको...बाँकी

कोरोनाबाट पछिल्लो २४ घन्टामा ६ जनाको मृत्यु, मृतकको संख्या १२१ पुग्यो

काठमाडौं, भदाै ३ । नेपालमा पछिल्लो २४ घन्टामा पटक कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । चितवन, धरान, ललितपुर र वीरगञ्जमा गरी ६ जनाको मृत्यु भएको हो । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर– १५...बाँकी

देशको झण्डा जलाउनेलाई कडा कारवाही गर्न कांग्रेसको माग

काठमाडौं, भदौ २ । नेपाली कांग्रेसले देशको झण्डा जलाउनेलाई तुरुन्तै कारवाही गर्न माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले देशको झण्डा, नक्सा वा कुनैपनि प्रतिक चिन्ह जलाउनेलाई के गर्ने भनेर छलफल र बहसको आवश्यकता नरहेको बताएका...बाँकी

ब्रेकिङ : नेतृ भुजेल र पाैडेललाई रिहाइ गर्न अदालतकाे आदेश, पुन : पक्राउ गर्ने प्रहरीकाे तयारी

सुनसरी । नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी तत्कालीन मेचिकाेसी ब्युरो इन्चार्ज एवम् पुर्व सांसद उमा भुजेल (सिलु) र कार्यालय सचिव एवम् झापा जिल्ला इन्चार्ज सुमनसिंह पाैडेललाई जिल्ला अदालत सुनसरीले सबै मुदामा...बाँकी

झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट दर्जनौं नेता कार्यकर्ताले गरे पार्टी परित्याग घोषणा

झापा, साउन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त जिल्ला कार्य समिति झापाका पदाधिकारीसहित तीन दर्जनभन्दा बढि नेता कार्यकर्ताले पार्टी परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका छन् । अध्यक्ष ओमप्रकाश मिश्र, उपाध्यक्ष चन्द्रबहादु योङ्या, सचिव निरबहादुर...बाँकी

भारतमा २४ घण्टामा थपिए ६१ हजार वढी कोरोना संक्रमित, संक्रमितको संख्या २० लाख नाघ्यो

काठमाडौं, साउन २४ । भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार ४५५ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका थिए । योसँगै भारतमा दुई दिनमा मात्रै...बाँकी

विप्लवका जिल्ला सेक्रेटरीसहित ४ जना पक्राउ

रुकुम, साउन २२ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का जिल्ला सेक्रेटरीसहित ४ जना पक्राउ परेका छन् । प्रहरीले मुसीकोट नगरपालिका–६ घर भएका ३९ वर्षीय जिल्ला सेक्रेटरी हिरामणि रावलसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...बाँकी

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

काठमाडौं, श्रावण १८ । भारतका संघीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण भएको छ । शाहले आइतबार ट्वीट गर्दै आफूलाई संक्रमण भएको जानकारी गराएका छन् । उनले केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि गरीक्षण गराउन...बाँकी

चितवनबाट प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज सहित ८ जना पक्राउ ।

चितवन, साउन १३ । प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसी ‘शार्दूल’ र दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विक सहित ८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ...बाँकी