News Portal

गृहपृष्ठ प्रदेश ३, राजनीति

राष्ट्रघाती एमसिसीका विरुद्ध झापा लगायत देशभर नेकपाकाे मसाल जुलुस।

झापा, जेठ २३ । नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी सम्झौताविरुद्ध झापा लगायत देशभर मशाल जुलुुस प्रदर्शन गरेको छ । झापामा मात्रै ३ स्थानमा मशाल जुलुस निकालिएको नेकपाले जानकारी...बाँकी

रूकुम घटनाका आरोपितलाई थप १० दिन थुनामा राख्न अनुमति

रुकुम : सोती घटनाका अभियुक्तलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। चौरजहारी नगरपालिका-८, सोतीमा गत जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुमले बिहीवार म्याद थप गरेको हो। जिल्ला...बाँकी

विप्लवका विद्यार्थी नेता ढकाल माइतीघरबाट पक्राउ

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका अध्यक्ष एवम् नेकपाका नेता चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकाललाई काठमाडौँको माइतीघरबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनी एमसीसीको विरोधमा माइतीघरमा आयोजित कार्यक्रममा सहभागी थिए।...बाँकी

दुईदिन अघि रिहा लगत्तै पुनः पक्राउ परेकी पुर्व सांसद एवम् , नेकपा नेतृ भुजेललाई आज धनुषा लगियो

झापा। दुई दिनअघि जिल्ला अदालत झापामा १ लाख रुपैयाँ धराैटि बुझाएर रिहा भए लगत्तै पुनः पक्राउ परेकी नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचि-काेसी ब्युरो इन्चार्ज तथा पुर्व सांसद नेतृ उमा भुजेल (शिलु)लाई...बाँकी

एन महरकाे अभिव्यक्ति खण्डन गर्दै अखिल क्रान्तिकारीका नेता विष्टद्वारा प्रश्नै प्रश्न, जवाफ दिन चेतावनी

काठमाडौं ।सत्तासिन नेकपाकाे विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष एन महरले नेत्र विक्रम चन्द (विप्लव) र डाक्टर बाबुराम भट्टराई नेपाली जनताका वास्तविक दुस्मण भएको टिप्पणी गरेपछि उनको तिव्र आलोचना शुरु भएको छ। लामो ईतिहास बोकेको देशकै ठुलो...बाँकी

पुर्व सांसद एवम्, नेकपा नेतृ भुजेल धराैटिमा रिहाइ भए लगत्तै पुन : पक्राउ, धनुषा लैजाने तयारी

झापा। नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेची-कोशी कमाण्ड ईञ्चार्ज तथा पुर्व सांसद नेतृ उमा भुजेल (शिलु) आज झापा जिल्ला अदालतमा १ लाख धराैटि बुझाएर रिहाइ भए लगत्तै प्रहरीले उनलाई पुनः पक्राउ...बाँकी

विप्लव निकट अखिल क्रान्तिकारीले झापामा प्रधानमन्त्री ओली र माेदीकाे पुत्ला जलायो

झापा। नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले झापामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदिकाे पुत्ला जलाएकाे छ। नेपाल भारतबिच सिमा विवाद चर्किरहेको बेला कालापानी, लिपुलेक र लिम्पियाधुरा हुँदै...बाँकी

भारतिय हस्तक्षेपका विरुद्ध झापा सहित विभिन्न जिल्लामा विप्लव निकट युवा संगठनको मसाल जुलुस

झापा।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन मेचिकाेसी ब्युरोले झापा लगायत ब्युरो अन्तर्गतका इलाम,पाँचथर ,ताप्लेजुङ ,माेरङ र सुनसरीका विभिन्न स्थानमा मसाल जुलुस गरेको छ। भारतले नेपाली भुमि कालापानी ,लिपुलेक-लिम्पियाधुरा हुँदै मानसरोवर...बाँकी

झापामा विप्लवका कार्यकर्ताले जलाए प्रधानमन्त्री ओली र भारतिय प्रधानमन्त्री माेदिकाे पुत्ला

झापा। नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति झापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे पुतलादहन गरी कोणसभा सम्पन्न गरेको छ । प्रधानमन्त्री ओलीकाे गृहनगर झापाको दमक र कनकाइ...बाँकी

धनगढी उपमहानगरपालिकामा अख्तियारकाे छापा

धनगढी । धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । धनगढीस्थित ठाकुर ट्रेड लिंकलाई चामललगायतका सामग्री आपूर्तिको ठेक्का दिँदा अनियमिता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि आयोगले आज...बाँकी