News Portal

गृहपृष्ठ कर्णाली, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

अज्ञात समूहले नगरपालिकाको गाडीमा आगजनी

कैलाली, साउन ६ । कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेको छ। उपप्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्दै आएको नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो । घरमा पार्किङ...बाँकी

सरकारी खर्चमा विदेशमा अलपत्र नेपाली कामदार फर्काउने बजेट दूतावासमा

काठमाडौं, साउन ६ । विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु भएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिएका छन् । उनले सैद्धान्तिक रूपमा गत सोमबार मन्त्रिपरिषद्ले गरेको निर्णय गत...बाँकी

विप्लव नेकपाका केन्द्रीय सदस्य पुन र उनकी श्रीमती पक्राउ

कैलाली । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती महाकाली ब्युरो इन्चार्ज ओम प्रकाश पुन र अनेमसंघकि नेतृ एवम्, उनकी श्रीमती पुर्णिमा धामिलाई प्रहरीले गिरफ्तार गरेको छ। पुन नेकपाका प्रभावसाली...बाँकी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, असार २६। नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १–१ रुपैयाँले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर...बाँकी

प्याब्सन, एन-प्याब्सनलाई विप्लव निकट अखिल (क्रान्तिकारी) मेचिकाेसी ब्युराेकाे चेतावनी

झापा। नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मेची काेशी क्षेत्रिय समन्वय समितले काेराेना महामारीका कारण माध्यमिक तह देखि विश्वविद्यालय तह सम्मका परिक्षा राेकिदा बिद्यार्थीमा अन्योलता छाइरहेको अवस्थामा यसको उचित व्यवस्थापन गर्न...बाँकी

पार्टी एकता जोगाउन नेकपा केन्द्रीय सदस्यहरुद्वारा धुम्बाराही धर्ना

काठमाडौँ, असार १९ । नेकपाको पार्टी एकतालाई जोगाउन माग गर्दै पार्टी कार्यालय धुम्बाराहीमा केही केन्द्रीय सदस्यसहित कार्यकर्ताले धर्ना दिएका छन्। पार्टीभित्र पछिल्लो समय बढेको तिक्तताको कारण विभाजन हुने हो कि भन्ने आशंका पैदा भइरहेका बेला...बाँकी

दुबै पद नछाड्ने ओलीको सन्देश

काठमाडौं , असार१ ८। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा नदिने स्पष्ट सन्देश दिएका छन् । पार्टीभित्र उनको राजीनामाको विषयले विवाद बढिरहेको बेला ओलीले यस्तो सन्देश दिएका हुन् । ओलीको यो...बाँकी

लकडाउनकाे समयमा शुल्क लिने विद्यालयमाथि कडा कारबाही गर्ने अखिल(क्रान्तिकारी)झापाको चेतावनी

१० असार,झापा।नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले झापाका कुनै पनि विद्यालयलाई काेराेना महामारीको समयमा शुल्क नलिन भन्दै विज्ञप्ति जारी गरेको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)...बाँकी

एमसिसी विरुद्ध झापामा विप्लव नेकपाकाे प्रदर्शन

झापा, असार ६ । नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले राष्ट्रघाती अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसदबाट पारित गर्ने सरकारी कदमका विरुद्ध सम्झौता खारेजको माग गर्दै झापाका विभिन्न स्थानमा...बाँकी

नक्सा पास गरेर सरकार देशको हितमा एक कदम भए पनि अघि बढ्यो : विप्लव

काठमाडौँ, जेठ ३२: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी र क्रान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आएकाले जनमत र सङ्घर्षको दबाबमा परेर केपी वली सरकार ५८ वर्षदेखि गुमेका नेपालका भूभाग लिम्पियाधुरा, लिपुलेक,...बाँकी