News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

काठमाडौं, ११ चैत । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान...बाँकी

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

दाङ, ११ चैत । दाङमा प्रहरीले सासूको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका-७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । ६५ वर्षीया सासू...बाँकी

युक्रेनमा रुसी पत्रकारको मृत्यु

काठमाडौं, १० चैत्र । रुसी फौजको गोलाबारीका कारण युक्रेनको राजधानी किभमा एकजना रुसी पत्रकार मारिएकी छिन् । अनलाइन समाचार पोर्टल द इन्साइडरमा काम गर्ने रुसी पत्रकार ओक्साना बौलिनाको मृत्यु भएको बीबीसीले जनाएको छ । उनी...बाँकी

सपूतले भने- मैंले कसैको दबाबमा दृश्य हटाएको होइन

काठमाडौँ, १० चैत्र । कलाकार प्रकाश सपूतले समाजको भावनालाई बुझेर पीर गीतको विवादित दृश्य हटाएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको...बाँकी

भैंसी गोठमा बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडाैाँ, १० चैत्र । मंसिरको पहिलो साता गोकान नेपाल रुकुम (पश्चिम) गए । २५ वर्षीय उनी कम्मल र गलैँचा व्यापारी हुन् । गलैँचा बेच्न उनी चौरजहारी बजारमा पुगे । त्यहाँबाट जाजरकोट जाँदा उनको भेट एक...बाँकी

दमक गोल्डकप : गोर्खाब्वाइजको विजयी

झापा, १० चैत्र । गोर्खाब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश गरेको छ । दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५-० गोलअन्तरले पराजित गर्दै गोर्खाब्वाइजले...बाँकी

घोषणापत्र लेख्न काँग्रेसले बनायो गगनलाई कमाण्डर

काठमाडाैा, १० चैत्र । नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजक बनाएको छ । पार्टी सभापति शेर बहादुर देउवाले उनलाई बिहीबार सो समितिको संयोजकमा मनोनयन गरेका हुन्...बाँकी

विप्लव लगायत नेकपाका शीर्ष नेताले गरे श्रमदान, खेतमा गहुँ काटे

काठमाडाैँ, १० चैत्र । नेकपाका महासचिव विप्लव लगायतका शीर्ष नेताहरु श्रमदानमा सहभागी भएका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका नेतहरुले श्रमदान गरेका हुन् । सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बिहीबार नेताहरु...बाँकी

पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं, १० चैत । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहिबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा...बाँकी

निर्वाचनमा टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस

काठमाडौँ, १० चैत । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ । कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश...बाँकी