News Portal

महिलामाथि हातपात गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य बम पक्राउ

रातोपोस्ट संवाददाता
३६० पटक

काठमडाै, ११ चैत्र । युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई प्रहरीले पक्राउ गरेको छ।

गुण्डानाइके दिनेश अधिकारी ‘चरी’निकट बमलाई महिलालाई हातपात गरेको आरोपमा बिहीबार राति ठमेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बमकाे घर कालिकाेट हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चरी भने प्रहरीकाे इन्काउन्टरमा केही वर्षअघि मारिइसकेका छन्।

प्रतिकृया दिनुहोस्