झापा, ९ चैत । राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठन मेचीनगरकाे अध्यक्षमा गिरीराज मणि पाैडेल चयन भएका छन् । झापाकाे मेचीनगरमा भएकाे भेलाले अध्यक्षमा पाैडेल चयन भएका छन् । भेलाले १५ सदस्य समिती चयन...बाँकी
झापा, ९ चैत । सत्तारुढ नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको मेचीनगर अध्यक्षमा संन्जय तामाङलाई चयन गरेको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित बुधबार सम्पन्न सो महासंघकाे प्रथम...बाँकी
काठमाडौँ, ९ चैत । देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना...बाँकी
काठमाडाैँ, ९ चैत्र । कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । ६ नम्बर इजलासको ढोका फोरिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतले जनाएको छ । सूचना अधिकारी निल पनेरुले इजलासको दराज...बाँकी
झापा, ८ चैत । झापाको मेचीनगर- ६ स्थित काँकडभिट्टामा एकता युवा क्लबद्वारा एक दिने लोपोन्मुख अल्पसंख्यक तथा युवालाई क्षमता अभिबृद्वि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । मेचीनगर-६ स्थित काँकडभिट्टा खानेपानीको सभाहलमा युवा क्लबले एक दिने...बाँकी
झापा, ९ चैत । झापा मेचीनगर –६ काँकडभिट्टा स्थित भानुटाेल निवासी ६९ वर्षीया लीलामाया कार्की ११ दिनदेखि सम्पर्कविहीन भएकी छन् । फागुन २९ गते जेठी छाेरी देवी मैनालीको घर मेचीनगर- ७ आयांबारी जान्छु भनेर घरबाट...बाँकी
झापा, ८ चैत्र । झापाको शिवसताक्षीमा विद्यार्थी सवार बसलाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिँदा ४ विद्यार्थीसहित ६ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गको झिलझिले डुडामारी सडक खण्डमा स्थानीय भानु माध्यमिक विद्यालयको बसलाई तीव्र गतिमा...बाँकी
काठमाडाैं, ८ चैत । नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी सैद्धान्तिक र वैचारिक रुपमा एकै ठाउमा रहेकाले फरक फरक दल बनाउनु जरुरी नभएको बताएका छन् । उनले राजनीतिक स्थिरता...बाँकी
काठमाडौँ, ८ चैत ।अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौँमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत स्वागत गरेका हुन्। अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको...बाँकी
झापा, ७ चैत । निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुलाई मठ, मन्दिर, मस्जिद, गुम्बा आदिमा लगेर मतदाताको धार्मिक आस्थामाथि प्रहार भएको भन्दै नेकपा माओवादी केन्द्रले त्यसको विरोध गर्दै भत्र्सना गरेको छ । नेकपा एमालेका नेता तथा कार्यकर्ताले...बाँकी