News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

देउवाको नेतृत्वमा सरकार बनाउने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं, २८ असार । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन अघि बढ्ने निर्णय गरेको छ । सर्वाेच्च अदालतको संसद् पुनःस्थापनापछि नेपाल निवास कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशबमोजिम देउवाको नेतृत्वमा सरकार...बाँकी

विपक्षी गठबन्धनको बैठक कोटेश्वरमा

काठमाडौं, २८ असार । सर्वोच्च अदालतको फैसलापछि विपक्षी गठबन्धनको बैठक अहिले बसेको छ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा गठबन्धनको बैठक बसेको हो। बैठकमा सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थिति र अबको सरकार गठन लगायतका...बाँकी

नेपालमा २४ घण्टामा २३७० संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडाैं, २८ असार । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय ८४ जनामा गरिएको परीक्षणमा २ हजार...बाँकी

स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकपछि बालुवाटार छोड्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौँ, २८ असार ।  नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास छोड्ने तयारी गरेका छन् । ओलीले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकपछि मात्रै बालुवाटार छोड्ने भएका हुन् । स्थायी...बाँकी

राष्ट्रपतिद्वारा राष्ट्रियसभा अधिवेशन अन्त्यको घोषणा

काठमाडौं, २८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । संघीय संसद् सचिवालयले एक...बाँकी

‘ओलीको दाबी पत्रमा ३ जनाको मात्रै हस्ताक्षर थियो’ : सर्वोच्च

काठमाण्डाै, २८ असार ।  आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न भन्दै राष्ट्रपति समक्ष दाबी पेस गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मा तीन जना सांसदको हस्ताक्षर मात्रै बुझाएको पाइएको छ । गएकाे जेठ ७ गते मध्यरातमा प्रतिनिधि...बाँकी

प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य : योगेश भट्टराई

काठमाडौ, २८ असार । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता योगेशकुमार भट्टराईले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन्। सर्वोच्चको फैसला आएपछि भट्टराईले फेसबुकमा स्टाटसले लेख्दै यस्तो प्रतिक्रिया दिएका हुन्। ‘सर्वोचच्च...बाँकी

दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता नहोस् : गगन थापा

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा बाधा नगर्न सुझाव दिए कसैले संविधानको रक्षा गरेको बताएका छन् । नेता गगन थापाले प्रतिनिधि सभा पुनर्स्थापना गरेर सर्वोच्च अदालतले संविधानको...बाँकी

विपक्षी गठबन्धनको बैठक माधव नेपाल निवासमा बस्दै

काठमाडौं, २८ असार । विपक्षी गठबन्धनको बैठक नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बस्ने भएको छ। यसअघि सिंहदरबारमा तय भएको बैठक नेपाल निवासमा बस्ने भएको हो। बैठक साँझ ५ बजे बस्नेछ। स्वास्थ्य समस्याका कारण नेता...बाँकी

सर्वोच्चको फैसला : संसद पुन:स्थापना

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो ।सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित...बाँकी