News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

सर्वोच्चको फैसलाअघि हाई अलर्ट’ मा सुरक्षा निकाय

काठमाडौं, २८ असार । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउने सम्भावनाका बीच काठमाडौंमा चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । फैसलाले जन्माउने परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको...बाँकी

उच्च अदालत इलाममा कार्यरत महिला कर्मचारी मृतावस्थामा फेला

इलाम, २८ असार । इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् । पराजुली आज बिहान अदालत परिसरभित्र मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले...बाँकी

अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं, २८ असार । अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गत उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप लिएर कतार एयरको जहाज सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। खोप...बाँकी

प्रधानमन्त्रीका सल्लाहकारको अभिव्यक्तिप्रति नेपालको आपत्ति

काठमाडौँ, २८ असार । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकारले गरेको कार्यदल सहमतिको व्याखा ‘गलत र अस्वीकार्य’ भएको बताएका छन् । नेता नेपालले सामाजिक सञ्जालमार्फत...बाँकी

आज संसद् विघटन मुद्दाको फैसला आउन सक्ने

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला आज दिन सक्ने भएको छ । सुनुवाइका सबै प्रक्रिया पूरा भएकाले आजै फैसला आउन सक्ने बताइएको छ । आज सर्वोच्चले दिने फैसलालाई नेपालको राजनीतिमा...बाँकी

झापाको प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम साउनमा पनि खुला नहुने

झापा, २८ असार । कोभिड–१९ को महामारी नघटेको र सरकारले लगाएको निषेधाज्ञा जारी रहेको कारण जनाउँदै झापाको प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम यसपालि साउने पर्वमा नखुल्ने भएको छ । साउन महिनाको सोमबार हिन्दू नारीले मनोकामना पूर्ण होस्...बाँकी

बिर्तामोडमा अर्धनग्न अवस्थामा महिलाको शव भेटियो

झापा, २८ असार । झापाको बिर्तामोडमा अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका – ५ सुगम पेट्रोल पम्मनजिकै युवतीको शव अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतक स्थानीय सहकारी संस्थामा...बाँकी

मानसिक स्वास्थ्यबारे मेचीनगरमा ‘भर्चुअल’ कार्यक्रम सम्पन्न

झापा, २७ असार । विचार चौतारी युवा क्लबको आयोजनामा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम भर्चुअलरुपमा आइतबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष हरिकृष्ण भण्डारीको सभापतित्वमा भएको तालिमको सहजीकरण मानसिक स्वास्थ्य अभियान्ता बिन्जु बरालले गरेकी थिइन् । कार्यक्रमकी...बाँकी

स्वास्थ्य स्वयंसेविका र कृषकलाई वडा कार्यालयद्वारा सम्मान

झापा,  २७ असार  । मेचीनगरकाे वडा  कार्यालयले स्वास्थ्य स्वयंसेविका र  कृषकलाई नगदसहित सम्मान गरेकाे छ । मेचीनगर २ वडा कार्यालयले तीन दशक अघिदेखि स्वास्थ्य स्वयंसेवकको रूपमा अनवरत लागि परेका मेचीनगरका स्वास्थ्य स्वयंसेविका र वडाका दुई...बाँकी

दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस

काठमाडौँ, २७ असार । नेपाल सरकारको रिक्त दुई सचिव पदमा बढुवाका लागि ६ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ...बाँकी