News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा प्रदेशसभा बैठक बहिस्कार

कपिलवस्तु, ६ असार । अल्पमतमा परेको सरकारले ल्याएको बजेटलाई सहयोग गर्न नसक्ने भन्दै लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले प्रदेश सभाको बैठक बहिष्कार गरेको छ । आइतबार बसेको बैठक शुरू हुनसाथ काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले...बाँकी

सर्वोच्चको आदेश पत्रकारलाई कोभिडविरुद्धको खोप तत्काल लगाउन

काठमाडाैं, ६ असार । पत्रकारलाई कोभिडविरुद्धको खोप तत्काल लाउने व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पत्रकार तथा अधिवक्तासमेत रहेका लिलानाथ घिमिरेले दायर गरेको रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो। न्यायाधीश कुमार...बाँकी

देशभर २ हजार ४४२ संक्रमित थपिए, ३ हजार ४५६ संक्रमणमुक्त

काठमाडाैं, ६ असार । गएको २४ घण्टामा नेपालमा २ हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १० हजार ९५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। यो संख्या परीक्षण गरिएकोमध्ये २१.३...बाँकी

राष्ट्रिय युवासंघ मेचीनगरद्वारा मेयर आचार्यलाई ज्ञापनपत्र 

झापा, ६ असार । झापाकाे मेचीनगरमा राष्ट्रिय युवासंघ नेपाल मेचिनगरले नगर प्रमुख विमल आचार्यलाई नगरकाे बजेटमा युवा लक्षित कार्यक्रम ल्याउनकाे लागि ज्ञापनपत्र बुझाएकाे छ । नगर प्रमुख आचार्यलाई युवासंघ मेचीनगरले आज उनकाे कार्यकक्षमा गइ उक्त...बाँकी

उपत्यकामा अझ खुकुलो पार्दै निषेधाज्ञा थप्ने तयारी

काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यकामा अझ खुकुलो प्रावधानसहित निषेधाज्ञा थप्ने तयारी भएको छ । यसका लागि आज काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । सरकारले गत बुधबार निषेधाज्ञाको मोडल परिवर्तन गर्दै अत्यावश्यक वस्तु...बाँकी

रुसमा जहाज दुर्घटनामा नौ जनाको मृत्यु

मस्को, ६ असार । रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा...बाँकी

प्रभु साह एमालेमा बस्न नचाहेपछि

काठमाडौं, ६ असार । विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बीचको सम्बन्ध अहिले चिसिएको छ ।हिजोसम्म प्रधानमन्त्रीको अति प्रिय रहेका प्रभु साह आज किन एकाएक...बाँकी

घट्यो कोरोना संक्रमणकाे दर

काठमाडाैं, ६ असार । निषेधाज्ञाअघि कोरोना संक्रमितको अस्पतालमा चाप थामिनसक्नु थियो। अक्सिजन हाहाकार थियो। त्यो क्रम क्रमशः घट्दै निकै ओरालो लागेको छ। समग्र र तराईमा घटे पनि पहाडको स्थिति उस्तै छ। पाँच सयभन्दा बढी सक्रिय...बाँकी

जगदम्बा स्टिल्स उद्योगमा आगलागी हुँदा २ मजदुरको मृत्यु, ३ जना घाइते

बारा, ६ असार । बाराको सिमरास्थित जगदम्बा स्टिल्सको उद्योगमा गएराति आगलागी भएको छ । फर्नेस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा उद्योगमै कार्यरत २ मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।...बाँकी

पूर्व सञ्‍चार राज्यमन्त्री विष्‍टको निधन

काठमाडौं, ६ असार । नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्‍चार राज्यमन्त्री तप्तबहादुर विष्‍टको निधन भएको छ । उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी...बाँकी