News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

युरो कप : बेल्जियम अन्तिम १६ मा प्रवेश

काठमाडौं, ४ असार । बेल्जियम युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियम युरो कपको नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियमलाई जिताउन थोर्गन...बाँकी

१५ महिनादेखि कोरिया रोजगारी बन्द, १० हजार अन्योलमा

काठमाडाैं, ४ असार । आम्दानीका हिसाबले आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाको रोजगारी अझै खुल्ने सुरसार छैन। १५ महिनादेखि कोरिया रोजगारी बन्द छ। कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण...बाँकी

कहिले आउँछ सरकारले घोषणा गरेको एक करोड डोज खोप ?

काठमाडाैं, ४ असार । सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्। प्रधानमन्त्री...बाँकी

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

काठमाडाैं, ४ असार । घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी...बाँकी

ओली सरकारमा गएका जसपाका ९ मन्त्री निष्कासन

काठमाडाैं, ४ असार । जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा.बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाको उपेन्द्र यादव र डा।बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी...बाँकी

१५ वर्षदेखि साङ्लोले बाँधेर राखिएकी युवतीको उद्धार

विराटनगर, ३ असार । मोरङको बेलबारीमा साङ्लोले बाधेर राखिएकी ३३ वर्षीया युवतीको बेलबारी नगरपालिकाले उद्धार गरेको छ। १५ वर्षदेखि मानसिक समस्या भएकी सुलोचना राजवंशीको बेलबारीकी उपप्रमुख ढाका कुमारी पराजुलीले उद्धार गरेकी हुन्। बेलबारी–९ की राजबंशी...बाँकी

झापामा बिहीबार २ सय २७ संक्रमित निको भए, नयाँ १ सय १६ थपिए

झापा, ३ असार । झापामा आज (बिहीबार) १ सय १६ जना कोरोना संक्रमित थपिएका छन । याेसँगै झापामा संक्रमितकाे संख्या १२ हजार ७ सय पुगेकाे छ । २४ घण्टामा झापामा २ सय २७ जना संक्रमणमुक्त...बाँकी

गण्डकी प्रदेश विपद कोषमा पाँच करोड

पाेखरा, ३ असार । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ। पछिल्ला दिनमा प्रदेश अन्तर्गतका जिल्लामा अविरल वर्षासँगै ठाउँ–ठाउँमा क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सो...बाँकी

काठमाडौं महानगरद्वारा मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा

काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिकाले मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । महानगरपालिकाकाे नवौँ अधिवेशनको कार्यक्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग...बाँकी

नदी दोहनमा संलग्न झापाका २३ साधन नियन्त्रणमा

झापा, ३ असार । झापा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न २३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। प्रहरीले सोमबार र मङ्गलबार नियन्त्रणमा लिएका २३ सवारीसाधनमध्ये १८ वटा टिपर, चार वटा ट्याक्टर र...बाँकी