News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

झापामा हात्तीको दाह्रासहित एकजना युवा पक्राउ

झापा , ३१ असार । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ महानगरपालिका–३ चक्रपथस्थित हात्तीको दाह्रा ओसारपसार र बेचबिखनमा संलग्न इलाम घर भई झापाको अर्जुनधारा...बाँकी

बाबुरामको जसपा फुटाउने सपना चकनाचूर भयो : उपेन्द्र यादव

वीरगञ्ज, ३१ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डाक्टर बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चकनाचूर भएको बताएका छन् । बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी...बाँकी

उपसभामुख निर्वाचन : संसदमा अंकगणित

काठमाडाैँ, ३१ असार । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद छन् । जसमध्ये सत्ता गठबन्धनमा नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद...बाँकी

प्रदेश १ मा बेरुजुको चाङ, १ अर्ब ५ करोड ७९ लाखको सवारी साधन खरिद

विराटनगर, ३१ असार । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/०८८ सम्मा १ अर्ब ५ करोड ७९ लाख ४३ हजारको सवारी साधन खरिद गरेको छ । प्रदेश मातहतका विभिन्न निकाय तथा कार्यालयहरूले आर्थिक वर्ष २०७७/०७८ मा...बाँकी

प्रचण्ड ३ दिने भ्रमणका लागि आज भारत जाँदै

काठमाडाैँ, ३१ असार । भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ। भाजपा अध्यक्ष जेपी नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता...बाँकी

नागरिकता विधेयक आज निर्णयार्थ प्रस्तुत गरिँदै

काठमाडाैँ, ३१ असार । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको...बाँकी

माओवादी अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जाने

काठमाडाैँ, ३० असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्। भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा...बाँकी

एमाले अध्यक्ष ओलीसँग बालेनको भेट, तबला उपहार

काठमाडौँ,३० असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए। ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि...बाँकी

गोरखा बजारमा भेटियो युवकको शव

गोरखा, ३० असार । गोरखा बजारस्थित खोलखोले नजिकै एक युवकको शव फेला परेको छ। गोरखा नगरपालिका वडा नम्बर ८ आहालेका २१ वर्षीय अनिष मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले...बाँकी

काठमाडौंमा चितुवाको आक्रमणमा एकै परिवारका पाँचजना घाइते

काठमाडौं, ३० असार । काठमाडौंमा चितुवाले आक्रमण गर्दा पाँचजना घाइते भएका छन् । बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित एक घरमा पसेर चितुवाले आक्रमण गर्दा एकै परिवारका पाँचजना घाइते भएका हुन् । घरमा...बाँकी