News Portal

गृहपृष्ठ प्रदेश १, प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

किरात प्रदेश’को माग गर्दै प्रदेश १ को मुख्यमन्त्री कार्यालय घेराउ

काठमाडाैँ, २ श्रावण । ७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ का प्रदेश सभा सदस्य र प्रदेश सरकारलाई नाम टुंगो लगाउन सकस भएको परेको छ। प्रदेशसभामा सहभागी दलहरुबीच नाम...बाँकी

काँकडभिट्टामा ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा, २ श्रावण । झापाको मेचीनगर- ६ स्थित काँकडभिट्टाबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम जिल्ला फाकफोकथुम- १ का २७ वर्षीय प्रकाश गुरुङ र पाँचथर जिल्ला फिदिम...बाँकी

देउवा र प्रचण्डको अपरिपक्व सोचले देश डुबाउनेछ : सुरेन्द्र पाण्डे

जनकपुरधाम, २ श्रावण । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवं गठबन्धन दलका नेतृत्वकर्ता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपरिपक्व सोचले देशलाई डुबाउने आरोप लगाएका छन ।सोमवार जनकपुरधाममा आयोजित मधेश प्रदेश...बाँकी

मध्यतमोरको सुरुङ निर्माण सम्पन्न

ताप्लेजुङ, २ श्रावण । ताप्लेजुङमा रहेको ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य पूरा भएको छ।गएराति साढे १० बजेतिर ड्याम रहने क्षेत्र मित्लुङ र पावर हाउस रहने क्षेत्र थुम्बाबेसीसम्मको करिब ३ हजार...बाँकी

३० हजार घुससहित मोहन्याल गाउँपालिकाका अधिकृत पक्राउ

कैलाली, १ साउन । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...बाँकी

अनलाइनखबरको सम्पादकमा बसन्त बस्नेत नियुक्त

काठमाडौं,१ साउन । अनलाइनखबरडटकमको सम्पादकमा बसन्त बस्नेत नियुक्त भएका छन् । अनलाइनखबर नेपाल प्रा.लि. सञ्चालक समिति बैठकले बस्नेतलाई सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । अनलाइनखबरडटकममा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष धर्मराज भुसाल र प्रधानसम्पादक शिव...बाँकी

प्रचण्डले मोदीसँग नभेट्ने, आजै काठमाडौँ फर्किँदै

काठमाडौँ, १ श्रावण । तीन दिने भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ। उनले यसअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुन सक्ने बताएका थिए । आइतबार...बाँकी

राष्ट्रपतिको उपस्थितिमा उपसभामुखले लिइन् सपथ

काठमाडाैँ, १ श्रावण । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ...बाँकी

२२५ स्थानीय तहले अझै पेश गरेनन् बजेट

काठमाडाैँ, १ श्रावण । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेश नगरेको बताएको छ । नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै बजेट पेश...बाँकी

सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई मतदानबाट वञ्चित नगराउन सर्वोच्चको आदेश

काठमाडौं, श्रावण । सर्वोच्च अदालतले आगामी निर्वाचनमा सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई मतदान गर्नबाट नरोक्न आदेश दिएको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई मतदानबाट...बाँकी