News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

एकीकृत समाजवादीकाे दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजबाट सुरु

काठमाडाैँ, ४ असार । नेकपा एकीकृत समाजवादीको स्कुल विभागले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित भएकाहरूलाई दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु हुँदैछ। पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख,...बाँकी

युरेनियम खोज्दै भारतीय सुरक्षाकर्मीको टोली नेपालमा

काठमाडौं, ४ साउन । नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक...बाँकी

मेचीनगरमा विभिन्न पार्टी परित्याग गरेर एक सय बढी एमालेमा प्रवेश

झापा,३ श्रावण । झापाको मेचीनगर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेर एक सय बढीको संख्यामा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । मंगलबार मेचीनगर १५ स्थित बिरेन स्मृति प्रतिष्ठानमा आयोजित...बाँकी

संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री शर्माबाट पनि बयान लिने

काठमाडौं,३ श्रावण । संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई पनि बयान लिने भएको छ । आज (मंलबार) बसेको उक्त समितिको बैठकले शर्मालाई भोलि (बुधबार) बयान लिने भएको हो । छानबिन गर्न गठित संसदीय विशेष...बाँकी

बागमतीका थप ६० विद्यालयमा नर्स राखिने

काठमाडौं,३ साउन । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशभित्रका थप ६० वटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गर्ने भएको छ । हाल यो कार्यक्रम प्रदेश भित्रका ११९ स्थानीय तहका ४५९ विद्यालयमा लागू...बाँकी

अवकास पाए पनि जिम्मेवारी नछाडेको भन्दै प्रधानाध्यापकविरुद्ध उजुरी

सुनसरी,३ श्रावण । सुनसरीको दुहबी–९ को बेलाल पब्लिक स्कूल (मदरसा हजरत बेलाल) को प्रधानाध्यापकले अवकास भएको १६ महिना पछिसम्म पनि काम गरिरहेको पाइएको छ ।प्रधानाध्यापक जमिल अख्तरले २०७८ साल वैशाख महिनामै उमेर हदका कारण अवकास...बाँकी

चुनावकेन्द्रित बन्न थाले दलहरु, तीव्र हुँदै छ गठबन्धन र तालमेलको कसरत

काठमाडौँ,३ श्रावण । नेपाली कांग्रेसले आगामी निर्वाचनमा सत्ता गठबन्धनकै दलहरुबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेसँगै राजनीतिमा नयाँ तरंग पैदा भएको छ।कांग्रेसले उक्त निर्णय सार्वजनिक गरेको भोलिपल्ट मंगलबार नै कम्युनिष्ट घटकबीचको चुनाव केन्द्रित समाजवादी...बाँकी

पिकअपको ठक्करबाट अटो चालकको मृत्यु

सुनसरी, श्रावण । सुनसरीमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा ३ का ३२ वर्षीय डम्बर कुमार दर्जी रहेका छन् । जिल्लाको रामधुनी- २ तित्रीबन चौकस्थित पूर्व पश्चिम...बाँकी

झापामा बोलेरोको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

काठमाडाैँ, श्रावणा । बोलेरो गाडीको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल चालक बिर्तामोड नगरपालिका- १ निवासी २० वर्षीय सबिन विष्टको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको प्रहरी कार्यालय झापाका...बाँकी

किरात प्रदेश’को माग गर्दै प्रदेश १ को मुख्यमन्त्री कार्यालय घेराउ

काठमाडाैँ, २ श्रावण । ७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ का प्रदेश सभा सदस्य र प्रदेश सरकारलाई नाम टुंगो लगाउन सकस भएको परेको छ। प्रदेशसभामा सहभागी दलहरुबीच नाम...बाँकी