News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

१३३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौँ,३० असार । सर्वोच्च अदालतले १३३ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको सम्मान प्रदान गरेको छ । बुधबारको पूर्ण बैठकले कानुन व्यवसायी परिषद् ऐन २१ बमोजिम उपाधि प्रदान गरेको हो । ०७४ सालदेखि उपाधि प्रदान हुनसकेको थिएन । ०७६ माघबाट उपाधि...बाँकी

अर्थतन्त्र सबल हुँदैछ, मुलुक श्रीलंका हुने अवस्थामा छैन : सञ्चारमन्त्री कार्की

काठमाडाैँ, ३० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक श्रीलंका जस्तो हुने अवस्थामा नरहेको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्कीले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज...बाँकी

रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा चालकको ज्यान गयो

काठमाण्डाै, ३० असार । ललितपुरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति पौने १ बजे ललितपुरको हात्तीवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको हो । वाग्मती प्रदेश ०२–००७ प ८६३८ नम्बरको...बाँकी

गभर्नरमाथि कारबाही गर्न कांग्रेस र माओवादी सांसदको माग

काठमाडौं,२९ असार । गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ।एमालेको अर्थ विभागमा खोटाङका एम अधिकारीको नाम आएको भन्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन्। कांग्रेसले गभर्नरले दिएका अभिव्यक्ति घातक...बाँकी

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान गरेर मनाइँदै

काठमाडौँ, २९ असार । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले...बाँकी

जागिरको प्रलोभन देखाएर युवती बेच्न लग्दै गर्दा पक्राउ

काठमाडौं, २९ असार । युवती बेच्न भारततर्फ लैँजादै गर्दा एक व्यक्ति पर्साको वीरगञ्जबाट एकजना पक्राउ परेका छन्। रामेछापको मन्थली नगरपालिका १४ का ४२ वर्षीय बाबु घिसिङलाई प्रहरीले सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। सोमबार...बाँकी

आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली...बाँकी

प्रतिनिधि सभा बैठक आज बस्दै, नागरिकता विधेयक पेस गर्ने तयारी

काठमाडौं, २९ असार । प्रतिनिधि सभा बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पेस गर्ने तयारी छ । संसदको सम्भावित कार्यसूचीमा...बाँकी

राजापाक्षेको राजीनामा नआएसम्म प्रदर्शनकारी राष्ट्रपतिनिवासबाट नबाहिरिने

काठमाडाैँ, २७ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे कहाँ छन् भन्ने जानकारी अझै दिइएन लाखौँ प्रदर्शनकारी ओइरिएर राष्ट्रपतिनिवास कब्जा गरेको र प्रधानमन्त्रीको निजी घरमा आगो झोसेको अर्काे दिन आइतबार भने श्रीलंकाको सडक दिनभर शान्त रह्यो ।...बाँकी

झापामा भएको दुर्घटनामा फिदिमका युवकको ज्यान गयो

पाँचथर, २६ असार । झापाको विर्तामोेड शनिश्चरे सडक खण्ड अन्तरगत कप्तानबारी भन्ने स्थानमा भएको मोटरसाइकल दुर्घट्नामा फिदिम ४ थाक्लेका एक युवकले ज्यान गुमाएका छन । आज विहानै उनको मोटरसाइकल दुर्घट्नामा ज्यान गएको हो । उनको...बाँकी