News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

ओलीको भाउँतोमा लाग्दा महन्थ–राजेन्द्रको बेहाल

काठमाडाैं, १३ साउन । केपी ओलीको भाउँतोमा लाग्दाको बेहाल अहिले महन्थ ठाकुर, राजेन्द्र महतोहरूले व्यहोरिरहेका छन् । खासमा उहाँहरू केपीलाई साथ दिन र आफूले पनि केही पाउन त्यो बाटोमा लाग्नुभएको थियो । तर, न दिएको...बाँकी

‘ओलीको अध्यक्ष खानेलाई मेरो शुभकामना छ, मचाहिँ जान्नँ’

काठमाडाैं, १३ साउन । ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ ।’ यसरी आफूपक्षीय स्थायी कमिटी बैठकमा माधव नेपालले सोमबार दोस्रो अध्यक्ष पनि अस्वीकार गरेपछि भीम रावल, सुरेन्द्र...बाँकी

तीन दलबाट को को बन्दैछन् मन्त्री ?

काठमाडौं, १३ साउन । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । मन्त्रीका लागि कांग्रेसमा मात्रै होइन माओवादी र जसपामा पनि उत्तिकै दबाब छ ।...बाँकी

भत्ताको सास्ती

काठमाडौं, १३ साउन । सरकारले वृद्धवृद्धाको ‘सामाजिक सुरक्षा’का लागि भत्ता दिँदै आएको छ। समयानुकूल बढाउँदै पनि लगेको छ। तर, त्यही भत्ता लिन बैंक पुग्दा कतिपय बुवा–आमाले भोग्ने सास्ती भने देखेको छैन। गाउँतिर बैंक टाढा हुन्छ।...बाँकी

गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख नियुक्त

काठमाडौँ, १२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त भएका...बाँकी

बुद्धशान्ति गाउँपालिकामा १४१३ जनाले लगाए भेरोसिल खोप

झापा, १२ साउन । झापाको बुद्धशान्ति गाउँपालिकामा १ हजारभन्दा बढीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको भेरोसेल खोप लगाएका छन् । ५५ वर्षमाथिका नागरिकहरुलाई मंगलबारबाट लगाइएको खोपमा पहिलो दिन १ हजार ४ सय १३ जनाले लगाएका...बाँकी

मेचीनगरमा २३६० जनाले लगाए भेरोसिल खोप

झापा, १२ साउन । झापाको मेचीनगर नगरपालिकामा मंगलबार दुईहजार बढीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको भेरोसिल खोप लगाएका छन् । नगरपालिकाले साउन १२ र १३ गते ५५ वर्ष माथिका सवै नागरिकहरुलाई खोप लगाउने व्यवस्था मिलाएको...बाँकी

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौँ, १२ साउन । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्माले हाल सेनामा...बाँकी

राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त

काठमाडाैं, १२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । उनले गण्डकी प्रदेशकी प्रमुख सीता कुमारी पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई पदमुक्त गरिएको...बाँकी

झापामा मङ्गलवार ३१२ संक्रमित थपिए, ४ जनाको मृत्यु

झापा, १२ साउन । झापामा फेरि कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । जिल्लामा मङ्गलवार थप ३१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार आज थप चार जनाको कोरोनाबाट मृत्यु...बाँकी