News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

पत्रकार दाहालको कोरोना संक्रमणबाट निधन

काठमाडौँ, २५ बैशाख । कोरोना संक्रमित पत्रकार दिनेश दाहालको मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि उपचाररत उनको उपचारकै क्रममा निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै...बाँकी

सांसद राम कार्कीलाई कोरोना संक्रमण पुष्टी

झापा, २५ बैशाख । झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य राम कार्कीलाई कोरोना संक्रमण पुष्टी भएको छ । सांसद कार्कीले विहीबार मेचीनगर नगरपालिकामा पीसीआर परीक्षण गराएका थिए । पीसीआर परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएको...बाँकी

मोटरसाइकल दुर्घटनामा गाउँपालिकाका कर्मचारीको मृत्यु

झापा, २५ बैशाख । मोटरसाइकलको ठक्करबाट झापामा एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-१ पुल चौक बस्ने ४७ वर्षीय दिपक नेपाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । नेपाल...बाँकी

समाजवादी ट्रेड युनियनले मजदुरहरुलाई राहत प्याकेज ल्याउन सरकारसँग गर्याे माग

काठमाडौं, २५ बैशाख ।  वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले मजदुरहरुलाई बिशेष राहत प्याकेज ल्याउन सरकार तथा ब्यावसायीलाई माग गरेकाे छ । महासंघका संयाेजक डि.वी. सर्वश्रेष्ठले  काेराेना महामारीकाे याे समयमा मजदुरहरुलाई बिशेष राहत प्याकेज ल्याउन सरकार...बाँकी

आज विश्‍व रेडक्रस दिवस

काठमाडौं, २५ वैशाख । प्रत्येक वर्ष मे ८ तारिखका दिन विश्‍वभर मनाइने विश्‍व रेडक्रस दिवस नेपालमा पनि विभिन्‍न भर्चुअल कार्यक्रमहरु गरी मनाइँदैछ । यस अवसरमा नेपाल रेडक्रस सोसाइटीले चेतनामूलक र्‍याली, विभिन्‍न प्रतियोगिता तथा विभिन्‍न विपद्‍का...बाँकी

कोरोना रोकथामका लागि खटिएका ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित

काठमाडौं, २५ बैशाख । जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय...बाँकी

इन्टरनेट खपत बढ्यो

काठमाडौ, २५ बैशाख । गत हप्तादेखि जारी निषेधाज्ञाका कारण इन्टरनेटको खपत बढेको छ । भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत सामान्य दिनको तुलनामा ३० प्रतिशतले बढेको इन्टरनेट...बाँकी

नेपाल निर्णायक

काठमाडौ, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ । संसद्का सबै ठूला दल शुक्रबार दिनभर आन्तरिक र दुईपक्षीय छलफलमा...बाँकी

झापामा १३५ जनामा कोरोना संक्रमण

झापा, २४ बैशाख । झापामा पछिल्लो २४ घण्टामा थप १ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमित हुनेहरूमा विर्तामोडका २५, दमकका २०, कनकाईका २०, भद्रपुरका १७,...बाँकी