News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

कोरोना अस्पताल सञ्चालनको तयारी

काठमाडौ, २४ बैशाख । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २०...बाँकी

उपचारमा बढी शुल्क लिने अस्पताललाई कारवाही गरिने

काठमाडौ, २३ ब‌ैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले...बाँकी

काँकरभिट्टामा बिहानैदेखि बजार सुनसान

झापा, बैशाख २३ । कोरोना भाइरस संक्रमणले उच्च गति लिएपछि झापामा राति १२ बजेदेखि एक हप्ताका लागि पूर्ण निषेधाज्ञा लागू गरिएको छ। पूर्ण निषेधाज्ञाकाे कारण आज मेची नगरपालिकाे काँकरभिट्टा, धुलाबारी र चारआलीमा बिहानैदेखि नै यातायात, बजार,...बाँकी

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

काठमाडौ, २३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर...बाँकी

निषेधाज्ञामा पनि संक्रमण दर हालसम्मकै उच्च

काठमाडौ, २३ बैशाख । नेपालमा कोरोना सङ्क्रमण विस्तारमा कमी आउन सकेको छैन । राजधानी उपत्यकालगायत धेरै जिल्लामा कोरोना विस्तारको साङ्लो चुँडाल्न निषेधाज्ञा लगाइए पनि सङ्क्रमण दर अझै उच्च छ । गएको २४ घण्टामा आठ हजार...बाँकी

३५ करोड कमिसनले रोकिएको खोप खरिद

काठमाडौ, २३ ब‌ैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको...बाँकी

झापामा आज थप १ सय ७८ जनालाई कोरोना संक्रमण , ६ जनाको मृत्यु

झापा, २२ बैशाख । झापामा बुधबार थप १७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ७९ महिला र ९९ पुरुष रहेका छन् । आज एकैदिन ६ जनाको मृत्यु भएको छ । झापाको...बाँकी

बादलको काउन्टरमा माधव नेपाल समूहका देवकोटा राष्ट्रिय सभाका साझा उम्मेद्वार

काठमाडौ, २२ बैशाख । बागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका नेता रामबहादुर थापा बादलसँग विपक्षी गठबन्धनका तर्फबाट डा. खिमलाल देवकोटा प्रतिस्पर्धा गर्ने भएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा...बाँकी

देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। ओली देउवालाई भेट्न नेकपा एमालेका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादलसहित पुगेको बालुवाटार स्रोतले जनाएको छ।...बाँकी

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं, २२ वैशाख । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र...बाँकी