News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

आज सरकारविरुद्ध कांग्रेसले शक्ति प्रदर्शन गर्दै

काठमाडौं. २९ मंसिर । ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनमा सहभगिताका...बाँकी

झापामा थप १७ जनामा कोरोना पुष्टि

झापा, २८ मंसिर । झापामा पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज ११ जना महिला र ६ जना पुरुष थपिएका हुन् । योसहित झापामा कोरोना संक्रमितको संख्या ४ हजार ३१७...बाँकी

अमेरिकामा सोमबारदेखि कोरोनाको खोप लगाउने तयारी

एजेन्सी, २८ मंसिर । कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ। खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन्। आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न...बाँकी

३८ तोला सुनसहित पाँच जना पक्राउ

काठमाडौँ, २८ मंसिर । प्रहरीले ३८ तोला सुनसहित पाँच व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोक धुलिखेलका राम तामाङ, हुइबहादुर तामाङ र...बाँकी

नेपालमा थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं, २८ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार १८१ जनाको पीसीआर परीक्षण गरिएकोमा ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा कोरोना संक्रमितको कुल संख्या...बाँकी

काँकरभिट्टामा होटल तथा ट्राभल व्यवसायीको अगुवाइमा नाका खुलाउन माग गर्दै एक हजारबढीको हस्ताक्षर

मेचीनगर, २८ मंसिर । अव्यवस्थित पुर्बी नाका खुलाउनु पर्ने माग राख्दै काँकरभिट्टामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । बन्द पुर्बी नाका खुलाउन दवाव दिने उद्देश्यले होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा काँकरभिट्टा...बाँकी

बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पक्राउ

काठमाडौं, २८ मंसिर । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले ५५ वर्षीय सन्दीप कार्कीलाई आज दिउँसो पक्राउ गरेको हो। उनी बेलौरी नगरपालिका-३ खिरियाका...बाँकी

अख्तियारका पूर्व प्रमुख दीप बस्न्यातलाई थुनामा राख्न विशेष अदालतको आदेश

काठमाडौं, २८ मंसिर । विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतले आइतबार (आज) बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा पास गर्न मुख्य भूमिका खेलेपछि...बाँकी

संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

काठमाडौं, २८ मंसिर । भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । तर देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफ्नो उपस्थिति हुन नसक्ने जानकारी...बाँकी