News Portal

गृहपृष्ठ प्रदेश १, समाचार

मोटरसाइकलको ठक्करबाट सडक किनारमा बसिरहेका एक जनाको मृत्यु

विर्तामोड,२५ मंसिर । झापामा मोटरसाइकलको ठक्करबाट सडक किनारमा बसिरहेका एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- १ निवासी ३३ बर्षीय ललित चौधरी रहेको प्रहरीले बताएकाे छ। अर्जुनधारा-१ स्थित सालवारी जाने सडक किनारमा...बाँकी

राप्रपा सांसद लिङदेनको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं,  २६ मंसिर ।   प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता राजेन्द्र लिङदेनको अवस्था सुधारोन्मुख देखिएको छ। स्वास्थ्य अवस्था नाजुक भएपछि उपचारका लागि उनलाई बिहीबार  विर्तामोडस्थित बीएन्डसी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई...बाँकी

माइनस ७ डिग्रीमा सीमा सुरक्षा गस्ती

सिमकोट, २६ मङ्सिर । नेपाल र चीन सीमास्थित हिल्सामा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) ले माइनस ७ डिग्री तापक्रममा सुरक्षा गस्ती गरिरहेको छ । दुई साताअघि हिल्सामा हिउँ परेको थियो । हिमपात...बाँकी

खोप किन्न दातासँग हात फैलाउँदै सरकार

काठमाडौं, २६ मंसिर । कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने भएको छ । यसअघि निष्क्रिय राष्ट्रिय खोप कोष नियमावलीमा रहेको व्यवस्था कार्यान्वयन गर्दै सहयोग जुटाउन लागिएको हो...बाँकी

संवैधानिक निकायका ४५ पद रिक्त

काठमाडौँ, २६ मंसिर । संवैधानिक निकायमा पदाधिकारी रिक्त भएको लामो समय भए पनि पदपूर्तिको प्रक्रिया अघि बढेको छैन । पटक पटक नियुक्तिको कार्यसूचीसहित बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित हुँदै आएका छन् । राजनीतिक दलबीच...बाँकी

अफगानिस्तानमा महिला पत्रकारको गोली हानेर हत्या

काठमाडौं, २५ मंसिर । पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ। हत्या हुनेमा एनिकास टिभी तथा रेडियोकी पत्रकार मलाला माएवंद रहेकी छन्। बिहीबार जलालावादमा काममा गइरहेका बेला हतियारधारीले उनको गाडीमा फायर गरेका...बाँकी

विश्‍वराज पोखरेल एआइजीमा बढुवा

काठमाडौं, २५ मंसिर । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका भएका छन्।मन्त्रिपरिषद्को बिहीबारको बैठकले पोखरेललाई बढुवा गरेको हो। पोखरेलको बढुवासँगै नेपाल प्रहरीमा एआइजीको संख्या चार पुगेको छ।...बाँकी

सांसद लिङदेनलाई उपचारका लागि काठमाडौं लगिँदै

झापा, २५ मङ्सिर । प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता राजेन्द्र लिङदेनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । आज बेलुकी ७:३० बजे नेपाली सेनाको एयर एम्बुलेन्स सांसद् लिङ्देनलाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौं उडेको थियो...बाँकी

अध्यक्ष कमल थापाले गरे राप्रपाको चुनाव चिह्न हलो सार्वजनिक

मकवानपुर,  २५ मंसिर  ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले बिहीवार एक कार्यक्रममा पार्टीको झण्डा र चुनाव चिह्न हलोको सार्वजनिकरण गरेका छन् । राप्रपा मकवानपुरले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको सार्वभौम...बाँकी

फिफा वरियतामा नेपालको स्थान यथावत, बेल्जियम शीर्ष स्थानमा

काठमाडौं,  २५ मंसिर ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको छ । दक्षिण एसियाली देशमध्ये नेपाल...बाँकी