News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार, समाज

लकडाउनमा बिहे गर्दा बेहुलाको मृत्यु, विवाहमा सहभागी ८० जनामा कोरोना संक्रमित

एजेन्सी, असार १८। लकडाउनमा विवाह गरेका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यस्तै, विवाहमा सहभागी ८० जना पाहुनामा समेत कोरोना संकमण पुष्टि भएको छ । ज्वरोले ग्रसित ती बेहुलो सिटामोलको भरमा विवाह...बाँकी

बिहानैदेखि ओली निकट नेताहरुसँग छलफलमा व्यस्त छन् प्रचण्ड

काठमाडौँ, असार १८ । प्रधानमन्त्री के पी शर्मा ओलीले दिएको बयानका कारण पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र खैलाबैलाको स्थिति रहेको छ । पार्टी अध्यक्ष समेत रहेका ओलीले आफ्नै पार्टीभित्रका शिर्ष नेताहरुले आफुलाई हटाउन खेल...बाँकी

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ, असार १८ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ। हाल देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश ५, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको...बाँकी

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

कास्की, असार १८ । गण्डकी प्रदेशमा कोरोनाभाइरसका ८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेशका ४ जिल्लामा गरी ८ जना नयाँ संक्रमित थपिएका हुन् । बिहीबार थपिएका संक्रमितमध्ये बागलुङमा...बाँकी

ओलीपक्षका स्थायी समिति सदस्यसँग छलफलमा प्रचण्ड

काठमाडौँ, असार १८ । पार्टीभित्र आन्तरिक किचलोमा फसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफललाई तीव्रता दिएका छन् । बिहीबार बिहान आफ्नो निवास खुमलटारमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली...बाँकी

चट्याङ लागेर बारामा चार महिलाको मृत्यु

काठमाडौं, असार १८। बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहीबार बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया...बाँकी

नेपालमा आज एकैदिन ४८२ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १४ हजार नाघ्याे

काठमाण्डाै,असार १६ नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा पाँच सय २२ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...बाँकी

रोल्पामा पनि देखियाे सलह कीरा

रोल्पा, १६ असार । हालसालै नेपालको विभिन्न जिल्लाहरूमा भित्रिएको सलह कीरा रोल्पामा पनि देखिन थालेको छ। यस भन्दा अगाडि रोल्पामा नदेखिने हेर्दा फटयांग्रोजस्तो देखिने नयाँ प्रजातिको यो कीरा केही दिन अघिदेखि रोल्पाका विभिन्न स्थानहरुमा फेला...बाँकी

नेकपाको स्थायी कमिटि बैठक शुरु

काठमाडौं, असार १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटि बैठक शुरु भएको छ । गत असार १० गतेबाट बस्न शुरु गरेको स्थायी कमिटि बैठकले विभिन्न ७ एजेण्डाहरु तय गरेको छ । पहिलो दिन दुबै...बाँकी

आज थप ४७६ जना कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १३ हजार २४८ पुग्यो

काठमाडौं, असार १५ । नेपालमा थप ४७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका...बाँकी