News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, समाचार

प्रधानमन्त्री ओलीले भने-‘राष्ट्रपति र मविरुद्ध षड्यन्त्र गर्नेहरुले आ–आफ्नो कित्ता क्लियर गरे हुन्छ ।’

काठमाण्डौ,असार २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्य मन्त्रीहरुसँग छलफल गर्नुभएको छ । शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीले साँझ सङ्घीय सरकारका मन्त्री र राज्यमन्त्रीसँग भेट गरेेेेका हुन...बाँकी

खोकनामा प्रहरी र स्थानीयबीच झडप, २० सेल अश्रुग्यास प्रहार

काठमाडौं,असार २० । सरकारले पुर्खौली जग्गाजमिन कब्जा गरेको भन्दै ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले २० सेल...बाँकी

बझाङको पहिरोमा ६ जनाको शव भेटियो

कैलाली, असार २०। बझाङको केदारस्युँ गाउँपालिका-८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। त्यस्तै हराइरहेका एक जनाको भने अझै कैही थाहा लागेको छैन। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी)...बाँकी

गृहमन्त्री थापासहित नेकपा सचिवालयका ६ जनाको खुमलटारमा छुट्टै भेला

काठमाडौं, असार २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यको छुट्टै बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको असमझदारी उत्कर्षमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा नेकपा सचिवालयका ६ जना सदस्यले...बाँकी

नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १५४९१

काठमाडाैं, असार २०। नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको छ। बिहीबार मात्र दुई सय ३२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको हो। स्वास्थ्य...बाँकी

उत्कृष्ट कृषि सहकारीको सामूहिक धान रोपाई कार्यक्रम सम्पन्न

झापा, असार २०। उत्कृष्ट कृषि सहकारी संस्थाको आयोजनामा सामुहिक धान रोपाई कार्यक्रम शनिबार सम्पन्न भएको छ । झापाको हल्दिबारी – १ स्थित गोलधापमा सामूहिक धान रोपाई भएको हो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख...बाँकी

महासंघले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने

काठमाडौं, असार २० । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक संकटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही...बाँकी

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०७९ पुग्यो

कास्की, असार २० । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण...बाँकी

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं, असार २० । आज बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार अर्को बैठक असार २२ गते बस्ने भएको छ। १० असारमा सुरु भएको बैठकमा...बाँकी

गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या ३३ पुग्यो

काठमाडौं,असार २० । गोरखा अस्पतालमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो मानवीय हताहतिसँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ३३ पुगेको छ। उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका-७ का ४४ वर्षीय...बाँकी