News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, समाचार, समाज

कतारबाट आइपुगे १४७ नेपाली : यूएई, कुवेत र मलेसियाबाट पनि फर्कंदै

काठमाण्डौ, असार १९ । कतारको दोहाबाट १४७ जना नेपाली आज बिहानै स्वदेश आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत ६ जना महिला र १४१ जना पुरुष आज स्वदेश आइपुगेका हुन् । जहाजले कतारमा ज्यान गुमाएका...बाँकी

एकैदिन भारतमा झण्डै २१ हजार कोरोना संक्रमित थपिए

काठमाडौं, असार १९। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन्...बाँकी

क्वरेण्टीनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

रोल्पा, असार १९ । क्वरेण्टीनमा आत्महत्या गरेका रोल्पाका एक पुरुषमा कोरोना पुष्टि भएकाे छ । क्वरेण्टीनमै झुण्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय ती पुरुषमा कोरोना पुष्टि भएकाे हाे । भेरी अस्पताल नेपालगञ्जमा गरिएको...बाँकी

दुबै पद नछाड्ने ओलीको सन्देश

काठमाडौं , असार१ ८। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा नदिने स्पष्ट सन्देश दिएका छन् । पार्टीभित्र उनको राजीनामाको विषयले विवाद बढिरहेको बेला ओलीले यस्तो सन्देश दिएका हुन् । ओलीको यो...बाँकी

कोरोनाबाट विश्वमा पाँच लाख २४ हजार बढीको मृत्यु, संक्रमित कति ?

काठमाडौं, असार १९। कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ३६ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ९ लाख ८४ हजार ७३७ जना संक्रमित भएका विश्व...बाँकी

गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ३२ जनामा कोरोना पुष्टि

पोखरा,असार १९ । गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ३२ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान दिएको अपडेट अनुसार प्रदेशका ४ जिल्लाका थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।...बाँकी

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीद्वारा आत्महत्या

दाङ, असार १८। दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवा निवासी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यराति फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या...बाँकी

भारतमा एकैदिन कोरोनाबाट ४३८ जनाभन्दा बढीको मृत्यु

एजेन्सी, असार १८ । कोरोना भाइरसका कारण भारतमा एकैदिन ४३८ जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म १७ हजार ८४८ जनाभन्दा बढीको मृत्यु भएको छ । भारतमा एकैदिन १९ हजारभन्दा बढी संक्रमित फेला...बाँकी

बादलले छाडे प्रधानमन्त्री ओलीको साथ

काठमाडौं, असार १८। पार्टीभित्रको अन्तरसंघर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर साथ दिँदै आएका सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा बादलले बुधबारदेखि केपी ओलीको साथ छाडेका छन् । बुधबार साँझ ललितपुरको झम्सिखेलमा आयोजित ओली इत्तरका नेताहरुको छलफलमा...बाँकी

सुदूरपश्चिममा पुग्यो सलह

बैतडी,असार १८ । भारत हुँदै नेपाल प्रवेश गरेको सलह कीरा सुदूरपश्चिममा पनि पुगेको छ । कृषिबालीमा क्षति पु¥याई अनिकाल निम्त्याउने सलह (डेजर्ट लोकस्ट) फट्याङ्ग्रा सुदूरपश्चिमका विभिन्न जिल्लामा देखिएको छ । गत शनिबार नेपाल भित्रिएको सलह...बाँकी