News Portal

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

रातोपोस्ट संवाददाता
४५० पटक

काठमाडौं, असार २० । आज बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार अर्को बैठक असार २२ गते बस्ने भएको छ।

१० असारमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार दुवैको राम्रोसँग नेतृत्व नगरेको भन्दै उनलाई राजीनामा गर्नुपर्ने माग गरिएको छ।

प्रतिकृया दिनुहोस्