News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, समाचार, समाज

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द

काठमाडौं, असार २५ । नेपालमा भारतीय टेलिभिजनहरुको प्रसारण बन्द गरिएको छ। विदेशी च्यानलहरु वितरण गर्ने कम्पनीहरुले आज रातिदेखि दूरदर्शनबाहेक अन्य सबै भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरेका हुन्। यी कम्पनीहरुले स्वतस्फुर्त रुपमा...बाँकी

ओली-प्रचण्ड विवादमा, दोस्रो पुस्ताका नेताहरु छलफलमा

काठमाडौँ,असार २५ । नेकपाका पार्टीभित्र देखिएको विवाद समाधानका लागि सिंहदरबारमा बसेका नेकपाका दोस्रा तहका नेताहरुको छलफलले पार्टी एकता जसरी पनि अघि बढाउने र एकताको यो युवा अभियानमा अन्य दोस्रो तहका नेताहरु थप्दै जाने सहमति पनि...बाँकी

छोटो दूरीमा सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय

काठमाडौं, असार २६। सरकारले सार्वजनिक यातायातका साधन चल्ने दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता डा युवराज खतिवडाले असार २३ गतेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको जानकारी दिए। मन्त्री खतिवडाका अनुसार अहिलेको...बाँकी

भारतीयलाई नेपाली नागरिकता दिलाउने अधिकृत पुर्पक्षका लागि कारागार चलान

झापा, असार २३ । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान...बाँकी

कैलालीमा ओली र दाहाल पक्षधर कार्यकर्ताबीच झडप

कैलाली, असार २३। कैलालीमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप भएको छ। सोमबार साँझ सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको समर्थनमा कार्यक्रम आयोजना गरेको थियो। लम्की...बाँकी

‘कर्णालीमा भोकको खतरा’

सुर्खेत, असार २३ । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा रोगपछि भोकको चुनौती तेर्सिएको बताएकी छिन् । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बसेको २५ औँ बैठकमा विनियोजन विधेयक, २०७७ माथिको जारी...बाँकी

नेपालमा थप १८० जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार २२ : नेपालमा थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...बाँकी

महासंघले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने

काठमाडौं, असार २० । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक संकटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही...बाँकी

गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या ३३ पुग्यो

काठमाडौं,असार २० । गोरखा अस्पतालमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो मानवीय हताहतिसँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ३३ पुगेको छ। उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका-७ का ४४ वर्षीय...बाँकी

नेपालमा थप ७४० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं, असार १९ । नोभेल कोरोना भाइरसका ७४० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४० संक्रमित थपिएका हुन् । नेपालमा यसअघिसम्म उच्च एकदिनमा ६७१ कोरोना...बाँकी