News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, समाचार, समाज

कतारबाट आइपुगे १४७ नेपाली : यूएई, कुवेत र मलेसियाबाट पनि फर्कंदै

काठमाण्डौ, असार १९ । कतारको दोहाबाट १४७ जना नेपाली आज बिहानै स्वदेश आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत ६ जना महिला र १४१ जना पुरुष आज स्वदेश आइपुगेका हुन् । जहाजले कतारमा ज्यान गुमाएका...बाँकी

एकैदिन भारतमा झण्डै २१ हजार कोरोना संक्रमित थपिए

काठमाडौं, असार १९। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन्...बाँकी

क्वरेण्टीनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

रोल्पा, असार १९ । क्वरेण्टीनमा आत्महत्या गरेका रोल्पाका एक पुरुषमा कोरोना पुष्टि भएकाे छ । क्वरेण्टीनमै झुण्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय ती पुरुषमा कोरोना पुष्टि भएकाे हाे । भेरी अस्पताल नेपालगञ्जमा गरिएको...बाँकी

कोरोनाबाट विश्वमा पाँच लाख २४ हजार बढीको मृत्यु, संक्रमित कति ?

काठमाडौं, असार १९। कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ३६ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ९ लाख ८४ हजार ७३७ जना संक्रमित भएका विश्व...बाँकी

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीद्वारा आत्महत्या

दाङ, असार १८। दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवा निवासी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यराति फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या...बाँकी

भारतमा एकैदिन कोरोनाबाट ४३८ जनाभन्दा बढीको मृत्यु

एजेन्सी, असार १८ । कोरोना भाइरसका कारण भारतमा एकैदिन ४३८ जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म १७ हजार ८४८ जनाभन्दा बढीको मृत्यु भएको छ । भारतमा एकैदिन १९ हजारभन्दा बढी संक्रमित फेला...बाँकी

सुदूरपश्चिममा पुग्यो सलह

बैतडी,असार १८ । भारत हुँदै नेपाल प्रवेश गरेको सलह कीरा सुदूरपश्चिममा पनि पुगेको छ । कृषिबालीमा क्षति पु¥याई अनिकाल निम्त्याउने सलह (डेजर्ट लोकस्ट) फट्याङ्ग्रा सुदूरपश्चिमका विभिन्न जिल्लामा देखिएको छ । गत शनिबार नेपाल भित्रिएको सलह...बाँकी

लकडाउनमा बिहे गर्दा बेहुलाको मृत्यु, विवाहमा सहभागी ८० जनामा कोरोना संक्रमित

एजेन्सी, असार १८। लकडाउनमा विवाह गरेका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यस्तै, विवाहमा सहभागी ८० जना पाहुनामा समेत कोरोना संकमण पुष्टि भएको छ । ज्वरोले ग्रसित ती बेहुलो सिटामोलको भरमा विवाह...बाँकी

राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

बाँके, असार १३। सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ। रु एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान...बाँकी

नेकपा स्थायी कमिटीको बैठक असार १६ गतेसम्मका लागि स्थगित

काठमाडौं, असार १३। सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। शनिबार बालुवाटारमा बसेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको जारी बैठक असार १६ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए। ‘भोलि...बाँकी