News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

कोरोना भाइरस : अमेरिकामा मृतक संख्या ६१ हजार नाघ्यो

काठमाडौं। ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप २ हजार ३५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु...बाँकी

अन्यायको पिडामा पुर्व जनसेना कमान्डर, निर्दाेष हुँदाहुँदै ५ वर्षदेखि जेलमा

धेरैचोटि सोचेँ, बन्धनभित्रबाट स्वतन्त्रताको सानो प्रयोग गरौँ जस्तो लाग्यो । “कानुनको उद्देश्य स्वतन्त्रतालाई समाप्त पार्नु अथवा कम गर्नु होइन, बरु वृद्धि गर्नु हो ।” मैले कानुनविद् ‘लक’ को उपर्युक्त मतको सहारा लिए । मैले जे...बाँकी

सञ्चारकर्मी घिमिरेको टिमद्वारा बेवारिसे सडक महिलाको उद्धार

झापा।झापाको कनकाई माई सडक क्षेत्र अन्तर्गत बेवारिसे अवस्थामा बिगत लामो समय देखी  बस्दै आएकी एक सडक मानव(महिला)को उद्धार भएको छ । कनकाई माईको सडक किनारमा बस्दै आएकी तुलसा खड्का नाम गरेकी यी महिलाको उद्धार गरिएको हो...बाँकी

अध्यादेशबारे आफ्ना सांसदहरूलाई प्रष्ट्याउँदै नेकपाका अध्यक्षद्बय

काठमाडौं। सरकारले ८ बैशाखमा ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशबारे सत्तारुढ दल नेकपाले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुसँग छलफल थालेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदमा प्रतिनिधित्व...बाँकी

कोरोना महामारीः विश्वमा मृत्यु हुनेको संख्या १ लाख ७० हजार बढी, अमेरिकामा मात्रै ४२ हजार बढीको मृत्यु,

काठमाडौं। चीनवाट फैलन शुरु गरेका कोरोनाभाइरसका अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ। कोरोनाभाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा मृत्यु हुनेको संख्या बढिरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार मंगलवार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको...बाँकी

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब नकाट्न सरकारको निर्देशन

काठमाडौँ । सरकारले नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ रोकथाम तथा उपचार कोषका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन दिएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको नोभल कोरोना भाइरस रोकथा तथा...बाँकी

राहत वितरणमा जनप्रतिनिधिको तमासा: कुटाकुट गर्दा वडा अध्यक्षको भाँच्चियो हात

स्याङजा। राहत वितरणका क्रममा जनप्रतिनिधिहरुबीच कुटाकुट भएको छ । जिल्लाको वालिङ नगरपालिका १० का वडाध्यक्ष अनन्तराज गैरे र जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगालेबीच कुटाकुट भएको हो । झडपका क्रममा वडाअध्यक्ष गैरेको हात भाचिएकोले उनलाई...बाँकी

कोरोना त्रास : आज भारतमा ‘जनता कर्फ्यु’, काँकरभिट्टासहित झापाका सबै नाका ठप्प

एजेन्सी । छिमेकी राष्ट्र भारतमा आज (आइतबार) जनता कर्फ्यु लगाइएको छ । बिहान ७ बजेबाट शुरु भएर राति ९ बजेसम्म जनता कर्फ्यु रहने छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि एक दिनका लागि यो व्यवस्था गरिएको...बाँकी

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन, बिहीबार देशभरका अदालत बन्द रहने

काठमाडौँ।  सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएको छ । ८७ वर्षीय श्रेष्ठको बुधबार(आज) बिहान उपचारको क्रममा निधन भएको हो । सुगर र प्रेसरले चापेपछि श्रेष्ठलाई हिमाल अस्पताल नक्सालमा अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठ...बाँकी

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवा ५ सय धराैटिमा छुटे

                काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि हालै जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा आज धरौटीमा छुटेका छन् । तिरुवा...बाँकी