News Portal

गृहपृष्ठ समाज

एनप्याब्सान कास्कीको तेस्रो बृहत् शैक्षिक प्रदर्शनीको तयारी तिव्र

पोखरा। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गर्न लागेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको तयारी तिव्र पारिएको छ । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल...बाँकी

झापामा नेवाः सांंस्कृतिक कार्यक्रम

झापा। नेवारी कला संस्कृतिको संरक्षण र सम्बद्र्घन गर्ने उद्घेश्यले संघीय राजधानी काठमाण्डौ बाहिर झापामा पहिलो पटक नेवाः सांंस्कृतिक कार्यक्रम शनिबार मेचीनगरमा सम्पन्न भएको छ । नेवाः देय् दबू झापाको आयोजनामा मेचीनगरस्थित पासाङ ल्हामू स्मृति जेसीज...बाँकी

सताक्षीधाममा १०८ कुण्डीय कोटीहवनको तयारी अन्तिम चरणमा

                        झापा । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आयोजना गरिएको १०८ कुण्डीय कोटीहवनको तयारी अन्तिम चरण पुगेको छ । पर्यटन वर्ष २०२०...बाँकी

महराले ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन्

काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन् । उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन् । गम्भीर किसिमको अपराध अनुसन्धान गर्दा अभियुक्तले इन्कारी...बाँकी

देउसी खेल्न बोलाएर बलात्कार

काठमाडाैं । बलात्कार आरोपमा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका स्ववियु सहसचिव एवं तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले राईलाई दक्षिणढोका माकलबारीबाट मंगलबार बिहान साढे ७ बजे पक्राउ गरेको...बाँकी

यम पञ्चकको पाँचौं दिन आज भाइटीका – टीकाको शुभसाइत बिहान ११: ५५ बजे

काठमाण्डौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,...बाँकी

राष्ट्रपति भण्डारी बुधबार म्यानमार जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो बुधबार म्यानमार भ्रमणमा जाने भएकी छिन् । भण्डारी पाँच दिने भ्रमणका लागि २९ गते बुधबार म्यानमार प्रस्थान गर्न लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान...बाँकी

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा सातको मृत्यु, ३० बढी घाइते

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ९ भोटसिपाको तीखु मोडबाट बस खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । ३० जना भन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद...बाँकी

आज महानवमी सिद्धिदात्री देवीको पूजा अर्चना गरिँदै

काठमाण्डौँ । नेपालीहरुको महान चाड बडा दशैँको आज नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरी मनाईँदैछ । दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने...बाँकी

पूर्व सभामुख महरा निवासबाटै पक्राउ

काठमाडौं। संघीय संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट आइतबार साँझ महरालाई नियन्त्रणमा लिएको हो । बलात्कारको प्रयास गरेको आरोपमा...बाँकी