News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

निगमलाई दिएको कर्जा जोखिममा छैन : अर्थमन्त्री खतिवडा

काठमाडौँ। अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थमन्त्री खतिवडाले नागरिक लगानी कोषले निगमको वाइडबडी खरिदमा गरेको...बाँकी

ट्रिपरको ठक्करबाट प्रेमीको मृत्यु भएलगत्तै प्रेमिकाले गरिन् आत्महत्या !

सुर्खेत । सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहको शव देख्ने वित्तिक्कै एक युवतीले विक्षिप्त भएर आत्महत्या गरेकी छिन् । मंगलबार वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका सिंहको मृत्युको...बाँकी

कर्मणि बचत तथा ऋण सहकारी संस्थाकाे तेस्रो वार्षिक साधारणसभा सम्पन्न

झापा । झापाको कमल गाउँपालिका-३ स्थित कर्मणी बचत तथा ऋण सहकारी संंस्था लिमिटेडले आज आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०७३ सालमा २८ जना सदस्य र १ लाख ४० हजार रुपैया शेयर पुँजी...बाँकी

राष्ट्रिय परोपकार महिला समितिमा रेनु थापा

पाेखरा। राष्ट्रिय परोपकार महासंघ पोखरा नगर महिला समितिको तेस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष कल्पना क्षेत्री, सचिव अम्बीका ढकाल, सह–सचिव शान्ति ओझा, कोषाध्यक्ष साग्रीला केसी र सदस्यहरुमा...बाँकी

कर्णालीका जनप्रतिनिधिलाई नेकपा विप्लवको ‘सुरक्षा थ्रेट’

सुर्खेत : कर्णालीका जनप्रतिनिधिले सुरक्षा मागेका छन्। सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी  विप्लवबाट सुरक्षा खतरा (थ्रेट) बढेको उनीहरुको भनाइ छ। तत्काल आफूहरुको सुरक्षा व्यवस्था नगरिए स्थानीय तहमा बसेर काम गर्न नसक्ने उनीहरुको भनाइ छ। नेपाल...बाँकी

आज खण्डग्रास सूर्यग्रहण, बिहान ८ बजेर ४२ मिनेटमा सुरु

काठमाडौं । आज पौष कृष्ण औँसी । बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । पश्चिम र...बाँकी

देशभरकै स्थानीय तहको सर्भर ह्याक, लेखा प्रणाली नष्ट

काठमाडौं : देभरकै स्थानीय तहको लेखा प्रणाली व्यवस्थित गर्न सर्भर सूत्र लामो समयदेखि ‘बिग्रिएको’ छ। सम्बद्ध अधिकारीहरूले यसलाई ‘ह्याक’ भएको भनिरहेका छन्। यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका...बाँकी

अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको तयारी पूरा

मेचीनगर । आगामी पुष ९ गतेदेखि झापाको धुलाबारीमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक मेची उद्योग वाणिज्य संघको सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको अन्तिम...बाँकी

संसद् अधिवेशन आजदेखि : उपसभामुखले नै अध्यक्षता गर्ने

काठमाडौं : संसदको हिँउदे अधिवेशन आजदेखि शुरु हुँदै छ। उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी छन्। सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ। तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता...बाँकी

मंगलबारे बजारको स्तरोन्नती हुने

झापा। शिवसताक्षी नगरपालिकाको वडा नम्बर २ मा रहेकाे  मंगलबारे बजार स्तरोन्नती हुने भएको छ । नगरपालिकाकाे ७० प्रतिशत लगानी र स्थानीय उपभोक्ताको ३० प्रतिशत साझेदारी लगानीमा बजारको स्तरोन्नती हुने भएकाे छ । वडा नम्बर २...बाँकी