News Portal

गृहपृष्ठ प्रदेश २, समाचार, समाज

धनुषामा बम विस्फोट : प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु, दुई घाइते

धनुषा । धनुषाको धनुषाको थिरेश्वरनाथ नगरपालिका -५ स्थित औषधि व्यवसायी राजेश साहको घरमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यराति भएको विस्फोटमा एकजना प्रहरीसहित तीनजनाको मृत्यु भएको जिल्ला...बाँकी

काठमाडौंका पहिलो मेयर श्रेष्ठकाे निधन

काठमाडौ।केन्द्रीय राजधानी काठमाडौं महानगरपालिकाका(तत्कालीन नगरपाालिका)  पहिलो मेयर जनकमान श्रेष्ठको ९२ बर्षकाे उमेरमा निधन  भएको छ । आज शुक्रबार विहान ७ बजे ९२ वर्षको उमेरमा उनकै निजि निवास टेकुमा निधन भएको परिवार स्राेतले जनाएको छ। लामो समयदेखि...बाँकी

बिर्तामोड खानेपानीमा गुरुङको प्यानल विजयी

बिर्तामोड। साना शहरी खानेपानी तथा सरसफई उपभोक्ता संस्थाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ । मतगणनाको अन्तिम मत परिणाम अनुसार लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेद्वार जलकुमार गुरुङ १ हजार ७ सय ४ मत...बाँकी

भुमाफियाद्वारा २४ फुटकाे सडकबाटाे कब्जा गरी खेत बनाइयो,स्थानीय निकाय माैन

झापा। झापाको मेचिनगर नगरपालिका वडा नम्बर ७ प्यारिभिट्टा स्थित पालिया मार्ग नामकरण गरिएको करिब ५७ बर्षदेखि प्रयोग गर्दै आएको २४ फुटकाे सडकबाटाे अहिले भुमाफियाका कारण गायब भएपछि स्थानिय बासिन्दा पिडामा परेका छन्। विसं २०२० सालभन्दा अगाडि देखि...बाँकी

एनप्याब्सान कास्कीको तेस्रो बृहत् शैक्षिक प्रदर्शनीको तयारी तिव्र

पोखरा। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गर्न लागेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको तयारी तिव्र पारिएको छ । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल...बाँकी

झापामा नेवाः सांंस्कृतिक कार्यक्रम

झापा। नेवारी कला संस्कृतिको संरक्षण र सम्बद्र्घन गर्ने उद्घेश्यले संघीय राजधानी काठमाण्डौ बाहिर झापामा पहिलो पटक नेवाः सांंस्कृतिक कार्यक्रम शनिबार मेचीनगरमा सम्पन्न भएको छ । नेवाः देय् दबू झापाको आयोजनामा मेचीनगरस्थित पासाङ ल्हामू स्मृति जेसीज...बाँकी

सताक्षीधाममा १०८ कुण्डीय कोटीहवनको तयारी अन्तिम चरणमा

                        झापा । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आयोजना गरिएको १०८ कुण्डीय कोटीहवनको तयारी अन्तिम चरण पुगेको छ । पर्यटन वर्ष २०२०...बाँकी

महराले ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन्

काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन् । उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन् । गम्भीर किसिमको अपराध अनुसन्धान गर्दा अभियुक्तले इन्कारी...बाँकी

देउसी खेल्न बोलाएर बलात्कार

काठमाडाैं । बलात्कार आरोपमा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका स्ववियु सहसचिव एवं तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले राईलाई दक्षिणढोका माकलबारीबाट मंगलबार बिहान साढे ७ बजे पक्राउ गरेको...बाँकी

यम पञ्चकको पाँचौं दिन आज भाइटीका – टीकाको शुभसाइत बिहान ११: ५५ बजे

काठमाण्डौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,...बाँकी