News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

देउसी खेल्न बोलाएर बलात्कार

काठमाडाैं । बलात्कार आरोपमा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका स्ववियु सहसचिव एवं तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले राईलाई दक्षिणढोका माकलबारीबाट मंगलबार बिहान साढे ७ बजे पक्राउ गरेको...बाँकी

यम पञ्चकको पाँचौं दिन आज भाइटीका – टीकाको शुभसाइत बिहान ११: ५५ बजे

काठमाण्डौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,...बाँकी

राष्ट्रपति भण्डारी बुधबार म्यानमार जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो बुधबार म्यानमार भ्रमणमा जाने भएकी छिन् । भण्डारी पाँच दिने भ्रमणका लागि २९ गते बुधबार म्यानमार प्रस्थान गर्न लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान...बाँकी

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा सातको मृत्यु, ३० बढी घाइते

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ९ भोटसिपाको तीखु मोडबाट बस खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । ३० जना भन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद...बाँकी

आज महानवमी सिद्धिदात्री देवीको पूजा अर्चना गरिँदै

काठमाण्डौँ । नेपालीहरुको महान चाड बडा दशैँको आज नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरी मनाईँदैछ । दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने...बाँकी

पूर्व सभामुख महरा निवासबाटै पक्राउ

काठमाडौं। संघीय संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट आइतबार साँझ महरालाई नियन्त्रणमा लिएको हो । बलात्कारको प्रयास गरेको आरोपमा...बाँकी

सिन्धुलीमा बस दुर्घटना : ३ को मृत्यु, १७ घाइते, ५ जनाको अवस्था गम्भीर

काठमाडौं : सिन्धुलीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख...बाँकी

एउटै मैदानका दुई लडाकु, एउटा दरबारमा अर्को फुटपाथमा

सुर्खेत :  कर्णालीको राजधानी सुर्खेत, प्रदेशका अन्य सबै जिल्ला भन्दा ठूलो शहर, शहरको केन्द्र वा मुटुको रुपमा रहेको छ, विरेन्द्र चौक, राजा वीरेन्द्रको सालिक थियो पहिले ,त्यही भएर पनि चौकको नाम वीरेन्द्रचौक रहेको थियो। आन्दोलनले...बाँकी

दाजुलाई खुकुरी प्रहार गरी भाईले गरे आत्महत्या

इलाम । इलामका एक ब्यक्तिले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी झुण्डिएर आत्महत्या गरेका छन् । सन्दकपूर गाउँपालिका १ झ्याउपोखरीका ४२ बर्षिय बुद्धविर राईले आफ्नै ६५ बर्षिय दाजु विष्णु राईलाई खुकुरी प्रहार गरी आफूले पनि झुण्डिएर...बाँकी

नेकपा विप्लवका जिल्ला सेक्रेटरी सत्तापक्ष नेकपामा प्रवेश

ईलाम। नेत्रविक्रम चन्द (विप्लव) नेकपाका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनले प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् । उनलाई...बाँकी