News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य

शिवसताक्षीमा कोरोनाका कारण एक युवतीको मृत्यु

झापा, २२ कात्तिक । झापाको शिवसताक्षीमा कोरोना कारण एक युवतीको मृत्यु भएको छ । गत कार्तिक १३ गते उनको कोरोना संक्रमण पुष्टि भएको थियो। शिवसताक्षी नगरपालिका वडा नम्बर-६ कि २५ वर्षीया युवतीको विराटनगरको नोबेल अस्पतालमा...बाँकी

शुक्रबार देशभर २९०९ संक्रमित थपिए, १८ को निधन

काठमाडौं, २१ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २९०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । शुक्रबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी सूचनामा...बाँकी

कोरोनाबाट वडाध्यक्षको मृत्यु

कैलाली, २१ कार्तिक । कैलालीमा कोरोना संक्रमणबाट एक जना स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका- ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाह रहेका छन् । उनको सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा...बाँकी

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

काठमाडाैं, १७ कार्तिक । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २४ जनाको ज्यान गएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। कोरोनाका सिकिस्त बिरामी र मृतकको संख्या...बाँकी

झापामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

झापा, १६ कात्तिक । झापामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३१ महिला र ४५ जना पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा २० महिलासहित ४५ जना, कमलमा...बाँकी

गण्डकी प्रदेशमा कोरोनाबाट थप तीनको मृत्यु

पोखरा, १६ कात्तिक । कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु भएको छ । नवलपुरको कावासोती–६ का ६७ वर्षीय पुरुष र सोहि जिल्ला गैडाकोट–२ का ७७ वर्षीया महिलाको होम आइसोलेशनमा गए राति निधन...बाँकी

मुख्य सचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण

काठमाडौं, १२ कात्तिक । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार साँझ मुख्यसचिव बैरागी आफैले ट्वीट गर्दै आफ्नो कोभिड-१९ रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका हुन् । उनले आफूलाई कोरोना...बाँकी

नगर प्रमुख आचार्यकाे उपचार सिलगुडीको किङ्स अस्पतालमा हुँदै

झापा, १२ कात्तिक । झापाको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलाई थप उपचारका लागि मंगलबार सिलगुडी लगिएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी दुई सातादेखि विराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराइरहेका थिए । मधुमेहका...बाँकी

धुलिखेल अस्पतालमा कोरोना संक्रमित उपचारका लागि न्युनतम ५० हजार धरौटी राख्‍नुपर्ने

काभ्रे , ५ कात्तिक। काभ्रेकाे धुलिखेल अस्पतालले कोरोना भाइरस (काेभिड-१९) संक्रमित विरामीहरूका लागि कम्तिमा ५० हजार धरौटी रकम बुझाएर मात्र अस्पतामा  भर्ना गर्नुपर्ने सूचना निकालेको छ । धुलिखेल अस्पतालले कात्तिक ३  गते सुचना जारी गर्दै...बाँकी

स्वास्थ्यकर्मी सहित झापामा आज थप ६४ जनामा काेराेना संक्रमण पुष्टि

झापा,४ कात्तिक। पछिल्लाे २४ घण्टामा मेचिनगरका  ४  जना सहित झापामा थप ६४  जनामा काेराेना भाइरस (काेभिड-१९ ) संक्रमण पुष्टि भएकाे छ भने एक जनाकाे मृत्यु भएकाे छ। संक्रमित हुनेहरूमा भद्रपुरका २  जना महिला स्वास्थ्यकर्मी र...बाँकी