News Portal

गृहपृष्ठ प्रदेश १, स्वास्थ्य

स्वास्थ्यकर्मि सहित आज झापामा थप ६४ जनामा काेराेना संक्रमण पुष्टि

झापा,४ कात्तिक। पछिल्लाे २४ घण्टामा मेचिनगरका  ४  जना सहित झापामा थप ६४  जनामा काेराेना भाइरस (काेभिड-१९ ) संक्रमण पुष्टि भएकाे छ भने एक जनाकाे मृत्यु भएकाे छ। संक्रमित हुनेहरूमा भद्रपुरका २  जना महिला स्वास्थ्यकर्मी र...बाँकी

पछिल्लाे २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैँ, ४ कात्तिक । पछिल्लाे २४ घण्टामा  नेपालमा थप  ३ हजार ९३  जनामा  कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकाे छ भने ८ जनाकाे मृत्यु भएकाे छ। याे सँगै नेपालमा संक्रमितकाे संख्या १ लाख ३९ हजार...बाँकी

सर्पले डसेर अस्पताल भर्ना भएका व्यक्तिमा कोरोना पुष्टि, उपचारका क्रममा मृत्यु

चितवन,४ कात्तिक। सर्पले डसेर उपचारका लागि अस्पताल भर्ना भएका एक व्यक्तिमा काेराेना भाइरस ( काेभिड- १९) काे संक्रमण पुष्टि भएकाे र उनकाे उपचारकाे क्रममा मंगलबार बिहान मृत्यु भएकाे छ। सर्पले डसेर उपचार गराउन असोज १७...बाँकी

बीपी प्रतिष्ठान धरानमा उपचाररत तीन काेराेना संक्रमितकाे  मृत्यु

सुनसरी, ४ कात्तिक। सुनसरिकाे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९  अस्पतालमा  उपचाररत थप तीन काेराेना संक्रमितकाे  मृत्यु भएको छ ।  मृत्यु हुनेमा धरान–३ का ७२ वर्षीय, धरान–१७ का ६८ वर्षीय र इटहरी उपमहानगरका ५६...बाँकी

बुद्धशान्ति गाउँपालिका अध्यक्ष भुजेललाई काेराेना संक्रमण पुष्टि

बुधबारे,४ कात्तिक। बुद्दशान्ति गाउँपालिकाका  अध्यक्ष रमेशकुमार भुजेललाई कोरोना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा  समस्या आएपछि विराटनगरको नोवेल अस्पतालमा उपचाररत्, गाउँपालिका  अध्यक्ष भुजेलले राताेपाष्टसँग कुरा गर्दै आज बिहान आएकाे रिपाेर्ट अनुसार आफुमा   कोरोना...बाँकी

उपचार नपाउँदा मौलिक हक हनन

सरकारी अस्पतालले संक्रमितसँग माग्न थाले पैसा काठमाडौं, ४ कात्तिक। संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ...बाँकी

पाँच स्वास्थ्यकर्मी सहित झापामा ४८ जनामा संक्रमण पुष्टि, १ काे मृत्यु

झापा,३ कात्तिक। पछिल्लाे २४ घण्टामा मेचिनगरका १० जना सहित झापामा थप ४८ जनामा काेराेना भाइरस (काेभिड-१९ ) संक्रमण पुष्टि भएकाे छ भने एक जनाकाे मृत्यु भएकाे छ। संक्रमित हुनेहरूमा विर्तामाेडका  ५ जना स्वास्थ्यकर्मी सहित  २९...बाँकी

थप  ३ हजार ७९० जनामा  कोरोना संक्रमण पुष्टि, १८ जनाकाे मृत्यु

काठमाडाैँ, ३ कात्तिक । पछिल्लाे २४ घण्टामा  नेपालमा थप  ३ हजार ७९० जनामा  कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकाे छ भने १८ जनाकाे मृत्यु भएकाे छ। याे सँगै नेपालमा संक्रमितकाे संख्या १ लाख ३६ हजार...बाँकी

अस्पताल सञ्चालकसहित विराटनगरमा चार कोरोना संक्रमितको मृत्यु

विराटनगर, ३ कात्तिक। पछिल्लाे २४ घण्टामा विराटनगरमा कोरोना भाइरस संक्रमित चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन्। तीमध्ये एक जना अस्पताल सञ्चालक पनि हुन्। उपचारका क्रममा दुई जनाको नोबेल...बाँकी

काेराेना जित्नेहरूकाे कथाः खेलाँची हाेइन रहेछ काेराेना

कोरोना संक्रमणको बारेमा नकारात्मक टिका- टिप्पणी, हल्ला र यसले संसारभर पारेको प्रभाव विभिन्न सामाजिक मिडियाको माध्यमबाट केही न केही रूपमा अवगत नै थियोे । चिनमा फैलेको कोभिड-१९ कोरोना भाईरस व्यापक रूपमा बिश्वब्यापी रूपमा फैलिन्छ र...बाँकी