News Portal

गृहपृष्ठ प्रदेश १, स्वास्थ्य

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

माेरङ्ग,०२ कात्तिक। विराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको गएराति १०:५५ बजेतिर मृत्यु भएको हाे ।...बाँकी

मेचीनगरका  १३ सहित झापामा थप ७९ जनामा काेराेना संक्रमण पुष्टी

मेचीनगर , १ कात्तिक। मेचीनगरका  १३ सहित झापामा शनिबार थप ७९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाकाे निधन भएकाे छ । स्वास्थ्य कार्यालय झापाका फाेकल पर्सन जीवन चौलागाईँका अनुसार काठमाडाैँ ठेगाना भएका...बाँकी

पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा काेराेना पुष्टी, १२ जनाकाे मृत्यु

काठमाडाैँ, ०१ कात्तिक । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख २९ हजार ३०४...बाँकी

झापाका दुई काेराेना संक्रमितकाे मृत्यु

झापा, ०१ कात्तिक।  कोरोना भाइरस (काेभिड-१९ )  संक्रमणका कारण झापामा  दुई पुरूषकाे  मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा न.  ५ का ५८ वर्षिय पुरूष र   शिवसताक्षी नगरपालिका वडा न. ११ दुधेका ५६...बाँकी

संक्रमित बालिकालाई अस्पतालले गर्‍यो डिस्चार्ज, बाटोमै मृत्यु

इलाम,०१ कात्तिक। अस्पतालले डिस्चार्ज गरेको केहि समयमै बालिकाको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकाकी ८ वर्षीया बालिकाको अवस्था झनै साह्रो भएपछि विराटनगरको विराट मेडिकल कलेजले डिस्चार्ज गरेको थियो। चौबिस दिन अघि विराट मेडिकल कलेजमा भर्ना...बाँकी

झापामा  थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

झापा, २९ असाेज। पछिल्लाे २४ घण्टामा  झापामा  थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेहरूमा बिर्तामोडका २३ पुरुष र ७ महिला, दमकका २ पुरुष र १ महिला,...बाँकी

पछिल्लाे २४ घण्टामा नेपालमा ३७ सय ४९ जना संक्रमित, १९ जनाकाे मृत्यु

काठमाडाैँ,२९ असाेज । पछिल्लाे २४ घण्टामा नेपालमा ३७ सय ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पुष्टि भएकाे छ भने १९ जनाको मृत्यु भएको छ । याे सँगै संक्रमितकाे संख्या १ लाख २१ हजार ७४५...बाँकी

अस्पतालले भर्ना नलिएका कारण कोरोना संक्रमित पुरूषकाे मृत्यु

सुनसरी, २९ असाेज। धरानकाे बीपी प्रतिष्ठान स्थित कोभिड–१९ अस्पतालले भर्ना नलिएका कारण कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-९ का ५८ वर्षीय पुरुषको अस्पतालले भर्ना नलिएका कारण घरमै मृत्यु भएको हो। मृतक पुरूषकाे...बाँकी

मन्थलिमा राष्ट्रिय वाणिज्य बैंकका तीन कर्मचारी सहित चार जनामा काेराेना संक्रमण पुष्टी

मन्थली, २९ असाेज । रामेछापमा राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत एक महिला र दुई पुरुष कर्मचारी सहित थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार २३ गते...बाँकी

नेपाल मगर संघ मेचिनगरद्वारा माक्स तथा सेनेटाइजर वितरण

मेचिनगर, २७ असाेज। नेपाल मगर संघ मेचिनगरले दसै, तिहार तथा छैठ पर्वका अवसरमा  घुम्ती शिविर वैठक , शुभकामना  आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेकाे छ। मेचिनगर नगरपालिका वडा न.५  नकलवन्द स्थित मदनटाेलमा  सम्पन्न उक्त कार्यक्रममा...बाँकी