News Portal

गृहपृष्ठ मुख्य समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा काेराेना संक्रमण, ९ जनाकाे मृत्यु

काठमाडौं,२६ असाेज। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ११ हजार आठ सय २...बाँकी

कोरोना भाइरस ( कोभिड-१९ ) ‘कुनै कुनै सतहमा २८ दिनसम्म बाँच्ने,के हाे वास्तविकता

कोभिड-१९ रोग गराउने कोरोनाभाइरस ब्याङ्क नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म सङ्क्रामक रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय यसरी जीवित...बाँकी

नोबेल शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितकाे मृत्यु

बिराटनगर,२५ असाेज। विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितकाे शनिबार राति  मृत्यु भएको छ।मृत्यु हुनेमा  सुनसरीका  एक वृद्ध पुरुष र एक महिला रहेका छन्। स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट...बाँकी

झापामा आज थप २३ जनामा कोरोना पुष्टि

झापा, २४ असोज । झापामा आज थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ५ महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको हो । मेचीनगरमा ७ जना, बिर्तामोडमा...बाँकी

कोरोना भाइरस नेपालः अनुशासनमा नबस्नु ‘सङ्क्रमणको आगोमा घ्यू थपे जस्तो’

जनस्वास्थ्यविद्‌ तथा सङ्क्रामक रोग विशेषज्ञले नेपालमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका थप प्रभावकारी कदम नचालिए स्थिति “झन् डरलाग्दो” अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्। गनी अन्सारी केही समययता दैनिक पीसीआर परीक्षण गर्ने गरिएका व्यक्तिमध्ये १८...बाँकी

पछिल्लो २४ घन्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाकाे मृत्यु

काठमाडौँ,२४ असाेज। पछिल्लो २४ घन्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जनाकाे मृत्यु भएकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या १...बाँकी

सरकार–डा.केसी वार्ता भंग,डा. केसी पक्षद्वारा आन्दोलनमा उत्रिने चेतावनी

डा. केसी पक्षद्वारा आन्दोलनमा उत्रिने चेतावनी काठमाडौं. सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता भंग भएको छ । दोस्रो दिन शुक्रबार भएको वार्तामा सहमति नभएपछि डा. केसीतर्फको वार्ता टोलीले आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएको...बाँकी

थप २९ जनामा कोरोना संक्रमण पुष्टि, झापामा संक्रमितको संख्या १०३२ पुग्यो

झापा, २३ असोज ।  झापामा शुक्रबार  २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४ जना महिला र २५ जना पुरुष रहेका छन् । आज भद्रपुरका एक महिला, १२ पुरुष, मेचीनगरका  ३ महिला,  २...बाँकी

उपचार पश्चात घाइते हात्तीलाई पुनः जंगलमै छाडियाे

मेचिनगर,२३ असाेज। झापाका विभिन्न स्थानमा आतंक मच्चाउँदै आएको  दृष्टिविहीन घाइते भाले हात्तीलाई बिहीबार उपचारपछि पुनः जंगलमै छाडिएको छ । चितवनको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट वरिष्ठ पशुचिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले घाइते हात्तीको...बाँकी

पछिल्लो २४ घण्टामा प्रदेश १ मा तीन सय ४३ जनामा संक्रमण पुष्टि

 बिराटनगर, २२ असाेज। पछिल्लो २४ घण्टामा प्रदेश १ मा तीन सय ४३ जनामा संक्रमण पुष्टि भएकाे छ।  प्रदेश १ मा दैनिक संक्रमित हुनेको  संख्यामा यो अहिलेसम्मकै उच्च हो। एक हजार तीन सय १० जनाको पीसीआर...बाँकी