News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य

थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडाैँ, ८ मंसिर । नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३३२ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो...बाँकी

थप ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाण्डाै, ७ मंसिर । पछिल्लो २४ घण्टामा थप ३ सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १० हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ४४ प्रतिशत अर्थात् तीन सय...बाँकी

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सिन्धुपाल्चोक, ६ मंसिर । मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ । सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा४छ ७७६६ नम्बरको बसले...बाँकी

थप २९६ कोरोना संक्रमित थपिए, ५ को मृत्यु

काठमाडौ‌, ३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७७७ जनाको पीसीआर परीक्षणमा २७१ र १...बाँकी

२ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडाैँ, २ मंसिर । देशभर २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ६३ पिसिआर परिक्षणका क्रममा २ सय ७२ जना र ३ हजार २ सय ८८...बाँकी

भारतको केरलामा १३ विद्यार्थीमा नोरोभाइरसको संक्रमण पुष्टि

काठमाडौं, २९ कार्तिक। भारतको केरलामा कोरोना महामारीसँग जुधिरहेको समयमा नोरोभाइरसको संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार केरला राज्यका स्वास्थ्यमन्त्री बीना जर्जले दुर्लभ नोराभाइरस फेला परेको भन्दै शुक्रबार नै सबैलाई सचेत...बाँकी

नेपालमा थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि , ३ जनाको मृत्यु

काठमाडाै, २६ कार्तिक । पछिल्लो २४ घन्टामा थप तीन सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार तीन सय ८९ जना...बाँकी

४ सय ६९ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

काठमाडौं, १६ कार्तिक । १०२८७ नमूना परीक्षणमा ४ सय ६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७ हजार ११५ नमूनाको पीसीआर र ३ हजार १७२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको...बाँकी

२४ घण्टामा १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाकाे मृत्यु

काठमाडौं, २ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ९१६ जनाको पिसिआर र एन्टीजेन...बाँकी

वीर अस्पतालका डा.अशेष ढुंगानाद्धारा पदक नलिने घोषणा

काठमाडौं, ३ असाेज । वीर अस्पतालका छाति रोग विशेषज्ञ डा अशेष ढुंगानाले सरकारले घोषणा गरेको प्रवल जनसेवाश्री पदक नलिने बताएका छन्। डा ढुंगानाले सामाजिक सञ्जाल मार्फत संविधान दिवसको अवसरमा सरकारले घोषणा गरेको पदक नलिने निर्णय...बाँकी