News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य

प्रदेश नं. १ मा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण

विराटनगर, २९ भदाै । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । श्रीमतीको मिर्गौला श्रीमानको शरीरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले यो सेवा सुरु गरेको हो ।...बाँकी

झापामा मंगलबार १६५ संक्रमित थपिए, ७८ जना निको भए

झापा, ८ असार । झापामा मंगलबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित १६५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ५९ महिलासहित १६५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै, आज मृत्यु...बाँकी

नियमित खाेप सेवा पुनः सञ्चालन: अव्यवस्थित भिडभाड,काेराेनाकाे उच्च जोखिम

मेचिनगर , ८ असार । विश्वव्यापी रूपमा फैलिएको काेराेना महामारीको कारण जेठ महिनाभर बन्द गरिएको नियमित खाेप सेवा पुनः सञ्चालनमा आएको छ। जन्मेदेखि १५ महिना भन्दा मुनिका बालबालिका तथा गर्भवती महिलाहरूका लागि मेचिनगर नगरपालिकाकाे खाेप...बाँकी

शुक्रबार थप २७६८ जनामा संक्रमण पुष्टि, ४०२० संक्रमणमुक्त

काठमाडौ, ४ असार । पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको...बाँकी

झापामा आइतबार १५६ जनामा काेराेना पुष्टि, १ सय ३१ जना उपचारपछि डिस्चार्ज

झापा, ३० जेठ । पछिल्लो २४ घण्टामा झापामा थप १ सय ५६ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । योसँगै झापामा कुल संक्रमितको संख्या १२ हजार २ सय ४२ पुगेको छ । आज थप १...बाँकी

बीएण्डसीलाई ‘अवैध’ सम्बन्धन दिन लागिएको विरोधमा ६ जना पक्राउ

काठमाडौ, २७ जेठ । झापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिन लागेको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डा. केसी अलायन्सले प्रदर्शन गरेको हो। प्रदर्शनमा अलायन्सका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। अलायन्सका अभियन्ताहरु...बाँकी

एकैदिन ८२४३ जना संक्रमणमुक्त, ५०४२ जनामा संक्रमण पुष्टि

काठमाडौं, २२ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना...बाँकी

काेराेना महामारीमा रगत अभाव भएपछि हाम्राे अभियान झापाले गर्याे रक्तदान

झापा, २१ जेठ। काेराेना महामारीसँगै रगत अभाव बढिरहेका बेला मेचिनगरमा हाम्रो अभियान झापाले रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । हाम्राे अभियान झापाकाे आयोजनामा आज मेचिनगर – १४ धाइजनमा नेपाल रेडक्रस साेसाइटिकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम...बाँकी

स्वास्थ्य सामग्री लगायत अन्य अत्यावश्यक सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ

काठमाडौं, २१ जेठ। अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई गत ६ हप्ताको अवधिमा प्रहरीले पक्राउ गरेको छ । कोभिड-१९ का कारण सिर्जित...बाँकी

कास्कीमा निषेधाज्ञा लम्ब्याइयो

कास्की, २० जेठ ।  कोरोना भाइरस सङ्क्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा यही जेठ मसान्तसम्म थप गरिएको छ । प्रशासनले आज सूचना जारी गरी जिल्लाभर लागू गरिएको निषेधाज्ञाको आदेश जेठ ३१ गते...बाँकी