मेचीनगर, ५ फागुन । काँकरभिटटा बजार तथा यातायात व्यवस्थापन समितिको अध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन भएका छन् । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको गत माघ २३ गते बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा...बाँकी
झापा, ५ फागुन । धुलाबारी बजार क्षेत्र र माथिल्लो मागुरमाडी प्रथम वडा अध्यक्ष कपकाे फाइनलमा शनिबार (भाेलि) आमने–सामने हुदै उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिदै छन्। फाइनल खेल दिउँसो ३:०० बाट कवि शिरोमणी माविको खेलमैदानमा सुरु...बाँकी
झापा, ४ फागुन । झापाको मेचीनगर नगरपालिका–११ स्थित हडियाँ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मेचीनगर–११ सृजना टोलका ४३ वर्षीय लालबहादुर श्रेष्ठ खोलामा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी...बाँकी
झापा, ४ फागुन । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई नेपाल पत्रकार महासंघ झापा शाखाले सम्मान गरेको छ । बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच महासंघ अध्यक्ष एकराज गिरी नेतृत्वको टोलीले सभामुख घिमिरे तथा उपसभामुख...बाँकी
झापा, ४ फागुन । झापाका सीमा नाकाबाट लागूऔषध भित्र्याउन कारोबारी तथा प्रयोगकर्ताले नयाँ नयाँ तरिका अपनाउन थालेका छन्। यसै क्रममा काँकडभिट्टा नाकामा अण्डाभित्र लुकाएर ब्राउन सुगर ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा...बाँकी
झापा, ४ फागुन । नेपाल रेडक्रस सोसाईटी झापाको सभापतिमा लोकराज ढकाल पुनः निर्विरोध चयन भएका छन् । योसंगै ढकाल सभापतिमा चौथो कार्यकालका लागि निर्विरोध चयन भएका हुन् । यसअघिका तीन कार्यकालमा पनि ढकाल निर्विरोध सभापति...बाँकी
झापा, ४ फागुन । सचिन निरौला एउटा नाम मात्रै होइन ‘अभियान’ हो । जो आफै शारीरिक रुपमा अशक्त रहेका छन् तर थाक्दैन् । झापाको मेचीनगर– २ का निरौलाका एउटा खुट्टामा समस्या छ । आफै शारीरिक रुपमा अशक्त निरौला...बाँकी
झापा, ४ फागुन । पेनाल्टी सुट आउट मार्फत रोमाञ्चक जित निकाल्दै मेचीनगर-९ मा जारी प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगितामा माथिल्लो मागुरमाडी फाइनलमा प्रवेश गरेको छ । बिहिवार भएको खेलमा चियावल्नी क्षेत्र विरुद्ध पेनाल्टी मार्फत ५-...बाँकी
झापा, ३ फागुन । मेची कृषि सहकारी संस्था मेचीनगर ईटाभट्टाका बजार प्रतिनिधि भेषराज खनाल हराएको सात दिनपछि हल्दिवारीको जलथल जंगलमा मृत फेला परेका छन् । मेचीनगर नगरपालिका १० बस्ने नरहरी खनालका छोरा ४८ वर्षिय भेषराज...बाँकी
झापा, ३ फागुन । मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धुलाबारी माविले लगातार तेस्रोपटक उपाधी रक्षा गरेको छ। दुईपटक नगरमा अग्रता कायम गरेको धुलाबारी माविले ३२ स्वर्ण र ६ काँस्य पदक जितेर तेस्रोपटक उपाधी रक्षा...बाँकी