News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाचार, समाज

पातालगङ्गा घैलाडुब्बा मन्दिरको अध्यक्षमा खरेल चयन

झापा, ५ बैशाख । झापाकाे मेचीनगर- ५ र ८ मा रहेकाे सुरेन्द्रनगर पातालगङ्गा घैलाडुब्बा देवी तथा शिवालय मन्दिरको अध्यक्षमा गणेशकुमार खरेल निर्वाचित भएका छन् । समितिको आगामी ४ वर्षे कार्यकालका लागि खरेल अध्यक्षमा निर्वाचित भएका...बाँकी

कालीका सामुदायिक वनमा दारा काटिएको अवस्थामा फेला पर्यो मृत हात्ती

झापा, ४ बैशाख । झापाको मेचीनगरमा दुवै दारा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ । मेचीनगर नगरपालिका– ११ स्थित कालीका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी...बाँकी

विर्तामोडमा नक्कली सुन देखाई ठगी गर्ने एक जना पक्राउ

झापा, ४ बैशाख । झापामा नक्कली सुन देखाएर ठगी गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल जलपाईगुरी जिल्ला सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरी रहेका छन् । उनलाई प्रहरीले...बाँकी

सहारा पत्रकार उपचार कोषमा एक करोड पुग्याे

झापा, ३ बैशाख । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा १ करोड रुपैयाँ पुगेको घोषणा गरिएको छ। सो अवसरमा कोषमा सहयोग गर्ने दर्जनौं दाता सम्मानित भएका छन् । नेपालका प्रथम...बाँकी

जातीय भेदभाव प्रकरण : हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी प्रहरी नियन्त्रणमा

झापा, २ बैशाख । इलाका प्रहरी कार्यालय अनारमनिले हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ । उनी विरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जाहेरी दर्ता भएको थियो । जिल्ला समन्वय समिति...बाँकी

झापाको बिर्तामोडमा एक महिलाको शव फेला

झापा, २ बैशाखख । झापाको बिर्तामोडमा एक महिलाको शव फेला परेको छ । बिर्तामोड- ४ अदुवा पुल नजिकै एक महिला मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत भेटिएकी महिला...बाँकी

प्रहरी र सवारी चालकलाई मिठाई बाँड्दै गृहमन्त्रीले गरे नयाँ वर्षकाे सुरूवात

काठमाडौं, १ बैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडकमा खटिएका प्रहरीसँग शुभकामना साटेर नयाँ वर्षको सुरुवात गरेका छन् । आज बिहान काठमाडौंको थापाथली चोक पुगेर गृहमन्त्री लामिछानेले प्रहरीहरुसँग शुभकामना साटेर नयाँ वर्षको सुरुवात गरेका...बाँकी

आदिवासी समुदायले सिरुवा पर्व मनाउँदै

झापा, १ बैशाख । पूर्वी तराईको झापा, मोरङ सुनसरीलगायतका जिल्लामा आदिवासी समुदायले आजदेखि सिरुवा पर्व मनाउँदैछन् । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् । नयाँ...बाँकी

आजदेखि चलचित्र डिग्री माइला प्रदर्शन

काठमाडौँ, ३० चैत । चलचित्र ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा आएको छ । निर्देशक रामबाबु गुरुङको निर्देशनमा रहेको सो चलचित्रमा दयाहाङ राई र आँचल शर्माको पढाइलाई प्रस्तुत गरिएको छ। निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको...बाँकी

तेक्वान्दोका रोशन र बक्सिङकी त्रिशा झापा स्पोर्टस् अवार्डको उत्कृष्ट वर्ष खेलाडी

झापा, २९ चैत । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेकी छन् । उनीहरुले...बाँकी