झापा, २ फागुन । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी उपरीक्षकको रुपमा मिलन केसी आउने भएका छन् । काठमाडौं उपत्यका अपराध अनुसनधान शाखाबाट केसी झापाको प्रमुखको रुपमा आउन लागेका हुन् । प्रहरी प्रधान कार्यालयले ७८ जना...बाँकी
झापा, १ फागुन । ताप्लेजुङको साब्लाखुका सागर लिम्बू माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भइरहँदा १६ वर्ष टेक्दै थिए । जनयुद्धको उत्कर्ष २०५८/५९ ताका माओवादीकाे जनमुक्ति सेनामा भर्ती भएपछि सागरबाट उनी ‘सक्कल’ बने । गाउँमा गरिबीसँगै...बाँकी
झापा, १ फागुन । रुविना क्षेत्री बेलबासेको सानदार शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससामु २ सय २८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित...बाँकी
झापा, २८ माघ । मेचीनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर–९ ले आफ्नो १६ औं वार्षिकोत्सव विविध विधाका व्यक्तित्वहरुलाई सम्मान गर्दै मनाएको छ । सहकारी संस्थाको सभाहल धुलाबारीमा आइतबार आयोजित कार्यक्रममा सामाजिक व्यक्तित्व सम्मान,...बाँकी
झापा, २८ माघ । झापाको मेचीनगर–९ धुलाबारीमा सञ्चालित इजी केयर मन्टेश्वरी होमको नवौं वार्षिकोत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ । धुलाबारीस्थित टाउन हलमा आयोजित कार्यक्रममा साना नानीहरुले विभिन्न प्रकारका सांस्कृतिक प्रस्तुती दिएका थिए । विद्यालय...बाँकी
झापा, २७ माघ । होलिवेल इङ्लिस स्कूल मेचीनगर–९ ले शनिबार विद्यालय परिसरमा राइम्स डे कार्यक्रम सम्पन्न गरेको छ । साना नानीहरुको प्रतिभालाई अभिभावक माझ उत्कृष्ट रुपमा देखाइएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बस्नेतको...बाँकी
झापा, २७ माघ । मेचीनगर–१० स्थित हिमालयन इङ्लिस एकाडेमी सेकेन्डरी स्कूलले शनिबार भव्य कार्यक्रमकाबीच वर्ष उत्कृष्ट शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले वर्ष उत्कृष्ट शिक्षकको रुपमा प्रनिसा...बाँकी
झापा, २६ माघ । झापाको मेचीनगर १५ मा रहेको ज्यामिरगढी माध्यमिक बिद्यालयले बिभिन्न कार्यक्रम गरि आफ्नो ६१ औँ बार्षिक उत्सव मनाएको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतित्यथता तथा उपप्रमुख मिना पोखरेल उप्रेतीको...बाँकी
विराटनगर, २६ माघ । कोशी प्रदेशको पुनः नामाकरण गर्नु पर्ने माग गर्दै आएका पहिचान पक्षधर र सरकारबीच पाँचबुँदे सहमति भएको छ। प्रदेश सरकारले गठन गरेको वार्ता समिति र पहिचान पक्षधर संयुक्त संघर्ष समितिबीच शुक्रबार विराटनगरमा...बाँकी
काठमाडाैं, २५ माघ । सर्वोच्च अदालतले गिरीबन्धु टी इस्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले ओली सरकारको पालामा भएको भूमिसम्बन्धी ऐन २०२१ (संशोधन) लाई खारेज गरी पाउँ...बाँकी