News Portal

गृहपृष्ठ प्रदेश १, समाचार

काँकरभिट्टाबाट शुरु भयो मिटरब्याजविरुद्धको ‘न्याय मार्च’

मेचीनगर, १६ माघ । पूर्वीनाकाबाट मिटरब्याज पिडितहरुले ‘न्याय मार्च’ शुरु गरेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको अगुवाईमा मंगलबारबाट पिडितहरुले मेचीको तिरबाट ‘न्याय मार्च’को शुरुवात गरेका हुन् । मिटरब्याज सम्बन्धी कानून संसोधन...बाँकी

पूर्वबाट एकताको सन्देश : चार जातीले एकैसाथ मनाउँदै ल्होछार पर्व

झापा, १६ माघ । पूर्वबाट एकताको सन्देश दिन बौद्ध धर्मावलम्बी चार जातीले एक साथ ल्होछार पर्व मनाउने भएका छन् । संयुक्त ल्होछार (डुग ल्हो) समितिको आयोजनामा मेचीनगर १३ मा बसोबास गर्ने चार जाती (शेर्पा, मगर,...बाँकी

काङ्ग्रेसका पुराना र परम्परागत गुट भत्काउनै पर्छ : महामन्त्री शर्मा

झापा, १५ माघ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले आफू पार्टीका पुराना र परम्परागत गुट भत्काउने अभियानमा जुटेको बताएका छन्। उनले आफू वर्तमानमा स्वतन्त्र काङ्ग्रेस रहेको दाबी समेत गरे । गृहनगर झापाको धुलाबारीमा आज...बाँकी

मेची-महाकालीबाट एकसाथ शुरु हुँदै मिटरब्याज विरुद्धको सडक आन्दोलन

झापा, १५ माघ । मिटरब्याज सम्बन्धी कानून संसोधनको माग गर्दै माघ १६ गते (मंगलबार) बाट वृहत सडक आन्दोलन शुरु हुने भएको छ । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालको अगुवाईमा पूर्व र...बाँकी

झापामा मिटरब्याजविरुद्ध १ सय १९ वटा उजुरी

झापा, १५ माघ । जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन तथा मिटरब्याजविरुद्ध ११९ वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा ११६ वटा, दुईवटा उजुरी जाँचबुझ आयोगबाट झापामा आएको र एउटा अन्य जिल्लाबाट आएको...बाँकी

जेसीस सदस्यको निःशुल्क उपचार हुने

झापा, १५ माघ । बाहुण्डाँगी जेसीजका सदस्यहरुको निःशुल्क आँखा उपचार हुने भएको छ । आइतबार काँकरभिट्टा आँखा अस्पतालको सभाहलमा सम्पन्न सम्झौतामा उक्त कुरा जानकारी गराइएको हो । सम्झौता बाहुण्डाँगी जेसीज र काँकरभिट्टा आँखा अस्पतालबीच भएको...बाँकी

‘सांसद हराएको सूचना’

झापा, १३ माघ । ‘सांसद हराएको सूचना’ झट्ट सुन्दा तपाँईलाई आश्चर्य लाग्यो होला ! किनभने कुनैपनि क्षेत्रका जनताको सुखदुखमा हातेमालो गर्ने, जनताका समस्या समाधान गर्ने बाचा र आश्वासन दिएका सांसदलाई त्यसै क्षेत्रका जनताले खोज्दै गर्दा...बाँकी

रोकिएन ढुंगा-गिटी तस्करी

मेचीनगर, १३ माघ । झापाको मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्को ठेक्का लगाउन सकेको छैन । अर्थात अहिले नगर क्षेत्रका नदिबाट ढुंगा गिटी निकाल्न मिल्दैन । ठेक्का लगाउने प्रक्रिया जारी रहेपनि ठेक्का भने लागिसकेको छैन ।...बाँकी

पत्रकार प्रधानलाई जेसिस स्थानीय पत्रकारिता पुरस्कार

झापा, १३ माघ । सञ्चारकर्मी संचारकर्मी सुरज प्रधानलाई अर्जुनधारा जेसीजले स्थानीय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । शुक्रबार भएको ११ औं पद हस्तनान्तरण तथा पुरस्कार बितरण कार्यक्रमका बिच पत्रकार तथा रेडियो साथीका स्टेशन म्यानेजर समेत...बाँकी

काँकरभिट्टाको सार्वजनिक जमिन हस्तान्तरण गर्न आवास कम्पनी बाधक बन्नु हुँदैन – मन्त्री गुरुङ

झापा, १२ माघ । संघीय शहरी विकासमन्त्री सीता गुरुङले मेचीनगरका सार्वजनिक, संस्थागत र व्यक्तिगत जग्गाको स्वामित्व हस्तान्तरण गर्न राष्ट्रिय आवास कम्पनी बाधक बन्न नहुने बताएकी छन् । शुक्रवार मेचीनगर नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीचको छलफल...बाँकी