ताप्लेजुङ, १० मंसिर । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौं फर्किने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै एक समूहले गाडीमा आक्रमण गरेको थियो। यसअघि आइतबार नै...बाँकी
झापा, १० मंसिर । प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालले अक्षयकोष स्थापनाका लागि ५ हजार रकम प्रदान गर्ने घोषणा गरेका छन् । शुक्रबार अध्यक्ष बरालले आफ्नो जन्मोत्सवमा प्रेस क्लव मेचीनगरकाे अक्षयकोष स्थापनाका लागि ५ हजार...बाँकी
झापा, १० मंसिर । लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत झापाको काँकरभिट्टामा शनिबार साँझ दीप प्रज्वलन गरिएको छ । मेचीनगर –६ स्थित काँकरभिट्टामा शनिबार साँझ दीप प्रज्वलन गरिएको हाे । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाकाे आयाेजना...बाँकी
झापा, १० मंसिर । बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिकाले झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा आजको खेलमा विजयी भएका छन् । आज भएको पहिलो खेलमा...बाँकी
मेचीनगर, ९ मंसिर । मलेशिया गएका काँकरभिट्टाका गोपाल घिमिरेको १६ वर्षपछि आमासँग भेट भएको छ । मलेशियामा ६ वर्षदेखि सम्पर्कविहिन काँकरभिट्टाका गोपाल घिमिरे १६ वर्षपछि घर आएका हुन् । गोपाल आज दिउँसो साढे २ वजे...बाँकी
झापा, ९ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले झापा पुगेर पृथ्वीनारायण शाहको पूर्णकद्को सालिक अनावरण गरेका छन्। विर्तामोड नगरपालिका-१ स्थित इकम कलेजको उद्घाटन तथा कलेज परिसरमा निर्मित पृथ्वीनारायण शाहको सालिक पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार दिउँसो अनावरण...बाँकी
झापा, ९ मंसिर । झापाकाे मेचीनगर स्थित काँकरभिट्टामा लैङ्गकि हिसा विरुद्ध १६ दिने अभियान सुरु भएकाे छ । लैङ्गकि हिँसा अन्तयकाे सुनिश्चितता महिला र बालबालिकामा लगानी ऐक्यबद्धता भन्ने नाराका साथ आजदेखि काँकरभिट्टामा लैङ्गकि हिसा विरुद्ध...बाँकी
झापा, ९ मंसिर । राप्रपाले झापामा आज शक्ति प्रदर्शन गर्ने भएको छ । आज दिउँसो १ बजे मेचीनगरमा रहेकाे होटल मेची क्राउनबाट बिर्तामोडसम्म मोटरसाईकल र्याली गरेर राप्रपाले शक्रि प्रदर्शन गर्न लागेकाे हाे । र्यालीमा कम्तिमा...बाँकी
झापा, ८ मंसिर । झापाको मेचीनगर-१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ । त्यहाँको पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा आगामी मंसिर १५ देखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको पत्रकार...बाँकी
झापा, ८ मंसिर । झापाको लाल भागिरथा बानियाँ प्रतिष्ठानले यसवर्ष उत्कृष्ट प्रतिभा पुरस्कार, उत्कृष्ट कृषि पुरस्कार र उत्कृष्ट गृहिणी क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका झापाका तीन जना प्रतिभालाई पुरस्कार दिने निर्णय गरेको छ । उत्कृष्ट...बाँकी