झापा, ८ मंसिर । झापाको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा शनिबार भाेलि विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत अबरुद्ध हुने भएको छ । मंसिर ९ गते (भाेलि )शनिबार झापाको मेचीनगर र बुद्धशान्तिमा बिद्युत अबरुद्ध...बाँकी
झापा, ७ मंसिर । झापाको भद्रपुरमा आजदेखि सुरु भएको ओम साई पाथिभरा हस्पिटल अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले अंक बाँडेका छन् । भद्रपुर झापा गोल्डकपको...बाँकी
झापा, ७ मंसिर । झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरका ३६ वर्षीय सुवास लिम्बूले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । उनले श्रीमती ३५ वर्षीया जुनिता लिम्बूको हत्या गरी आत्महत्या गरेका हुन् । घरदेखि करिब २० मिटर...बाँकी
झापा, ७ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन ) मेचीनगरले मंसिर २१ र २२ गते साँस्कृतिक कार्यक्रम गर्ने भएकाे छ । प्याब्सन मेचीनगरले मंसिर १८ र १९ गते तय गरिएकाे साँस्कृतिक कार्यक्रम...बाँकी
झापा, ७ मंसिर । हरिबोधिनी एकादशी (तुलसी विवाह) को अवसरमा झापाका तीन पालिकाले आज स्थानीय बिदा दिएका छन् । हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीकै दिन स्थानीय बिदा...बाँकी
झापा, ५ मंसिर । झापा र इलामको संगमस्थल ठुटेवरमा ठुटेवर संरक्षण तथा विकास समितिको आयोजनामा बुद्धशान्ति गाउँपालिका–६ मा आजदेखि ठुटेवर मेला सुरु भएको छ । मेलाकाे उद्घाटन नेपाली कांग्रेसका महामन्त्री तथा क्षेत्र नम्बर १ का...बाँकी
झापा, ५ मंसिर । सर्व धर्म प्रेमि श्री सत्य साई बाबाको ९८ जन्म जयन्तीको अवसरमा भारतको अन्द्रा प्रदेशमा हुन गइरहेको साँस्कृतिक कार्यक्रमा नेपालको तर्फबाट इष्ट होराइजन माध्यमिक विद्यालय मेचीनगर आफ्नो ब्याक्पाइपर व्याण्ड तथा साँस्कृतिक समूह...बाँकी
झापा, ४ मंसिर । झापाको कचनकवल गाउँपालिका–७ बैगुनबारीका ४१ वर्षीय हरि तामाङले आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् । स्थानीय एसबिआई इँटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई बिहान ०८ः३० बजे छिमेकीले मृत भेटेपछि प्रहरीलाई...बाँकी
झापा, ४ मंसिर । उदाउँदो सूर्यलाई अर्घ दिएर छठपर्वको मुख्यपूजा विधि सम्पन्न गरिएको छ । आज विहान नजिकैको नदि तथा जलाशयमा गएर ब्रतालुहरुले उदाउँदो सुर्यलाई अर्घ दिएर पाँच दिने छठ पुजा विधिवत रुपमा सम्पन्न गरेका...बाँकी
इलाम, ३ मंसिर । इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । सो दुर्घटनामा १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले...बाँकी