News Portal

गृहपृष्ठ प्रदेश १

मेचीनगरमा विषालु झार मास्ने योजना

झापा, १७ मैसिर । हानिकारक उल्टा काँडा झार नियन्त्रणका विषयमा मेचीनगरमा सरोकारवालाहरुसँग छलफल गरिएको छ । फरेस्ट एक्सन नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले विषालु वनस्पतिको पहिचान गरी त्यसलाई व्यवस्थापन गर्न...बाँकी

मेचीनगरमा धानको कुन्युमा आगलागी हुँदा तीन लाखको क्षति

झापा, १६ मंसिर । झापाको मेचीनगर नगरपालिका–९ मागुमाडीमा धानको कुन्युमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । आज दिउँसो मेचीनगर–९ मागुरमाडीका टंकप्रसाद उप्रेतीको घर नजिकैमा रहेको ५ बिगा खेतमा लगाएको धानसहितको चार वटा...बाँकी

नेपाल पत्रकार महासंघ महिला विभागद्वारा लैङ्गिक हिंसा सम्बन्धि अन्तरक्रिया

झापा, १६ मंसीर ।‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा आज बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।...बाँकी

झापा लिग : मेचीनगर र भद्रपुर नकआउट चरणमा

झापा, १६ मंसिर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आजको खेलमा कचनकवल...बाँकी

आजियटा ग्रुपद्वारा एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री

काठमाडौं, १६ मंसिर । बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट यूके लिमिटेडले मलेसियन कम्पनी आजियटाको स्वामित्व...बाँकी

हिन्दु सनातन धर्म संसारको उच्च संस्कारिक विधिको धर्म हो- उपसभामुख राना

झापा, १५ मंसिर । उपसभामुख इन्दिरा राना मगरले हिन्दु सनातन धर्म संसारको उच्च संस्कारिक विधिको धर्म भएको बताएकी छिन् । झापाको मेचीनगर-१२ सहरेडाँगीस्थित पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरको चौतर्फी बिकासका लागि शुक्रबारदेखि आयोजित महापुराणको उद्घाटनपछि...बाँकी

एन्फा रेफ्री ढुंगानाको निधन

झापा, १५ मंसिर । एन्फा रेफ्री झापाका लोकराज ढुंगानाको निधन भएको छ । उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको हो । झापाका अग्रज...बाँकी

जंगली हात्तीको आक्रमणबाट हल्दीबारीमा वन चौकीदारको मृत्यु

झापा, १५ मंसिर । झापामा जंगली हात्तीको आक्रमणबाट वन चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४० वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए ।...बाँकी

आज विश्व एड्स दिवस

काठमाडौँ, १५ मंसिर । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य...बाँकी

शिवसतासीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

झापा, १४ मंसिर । झापाकाे शिवसतासीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको । मृतकको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बिहीबार साँझ ६:५० बजेको समयमा पूर्वबाट पश्चिम राजमार्ग...बाँकी