News Portal

गृहपृष्ठ प्रदेश १

झापामा पहिलोपल्ट डोरी तान प्रतियोगिता हुँदै

झापा, २१ कात्तिक । झापामा पहिलोपल्ट डोरी तान प्रतियोगिता हुने भएको छ । जिल्लामा संघ गठन भएको करिब छ महिनामा प्रतियोगिता हुन लागेको हो । झापा जिल्ला डोरी तान संघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना...बाँकी

नेकपा झापाद्धारा भूकम्प प्रभावितका लागि राहत संकलन गर्दै

झापा, २० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी झापाले भूकम्प प्रभावितका सहयाेग लागि राहत संकलन अभियान सुरु गरेको छ । यसैक्रममा आज धुलाबारी बजारमा नेकपा झापाले भूकम्प प्रभावित क्षेत्रमा राहत बितरणका लागि सहयोग सङ्कलन अभियान सुरु...बाँकी

आज धुलाबारी महोत्सवमा प्रिति आले आउँदै

झापा, २० कार्तिक । झापाकाे धुलाबारी महोत्सवमा आज चर्चित गायिका प्रिति आले आउने भएकी छिन् । रिदम नेपाल धुलाबारीको मुख्य आयोजनामा यहि कात्तिक १७ गतेदेखि मेचीनगरमा सुरु भएको धुलाबारी महोत्सवमा नेपाली सांगितिक क्षेत्रकी गायिका आलेको...बाँकी

आजदेखि ‘एमडीएमएस’ प्रणाली लागु, दर्ता नभएका मोबाइल नचल्ने

काठमाडाै, २० कार्तिक । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ। नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो। यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने...बाँकी

मेचीनगरमा महासमिति सदस्य निर्वाचनको चटारोमा कांग्रेस

झापा, १९ कार्तिक । नेपाली कांग्रेसकाे केन्द्रीय निर्वाचनपछि महत्त्वका साथ हेरिएको महासमितिकाे चुनाव झापाभर हुँदैछ । महासमितिको चुनाव मिति नजिकिंदै गर्दा झापा क्षेत्र नम्बर १ मा चुनावी सरगम बढेको छ । काँग्रेसको महासमितिले पार्टीको विधान,...बाँकी

मेची अभियानले भूकम्प पीडित लागि राहत संकलन गर्ने

झापा, १९ कात्तिक । पश्चिम रुकुम र जाजरकोटमा शुक्रवार राति गएको विनाशकारी भुकम्पका पीडितका लागि मेचीनगर क्षेत्रमा राहत संकलन गरिने भएको छ । आइतबार मेची उद्योग वाणिज्य संघको सभा हलमा बसेको बैठकले नगरका प्रमुख राजनीतिक...बाँकी

पत्रकार सन्तोष न्यौपानेलाई सहारा पत्रकारिता पुरस्कार प्रदान

झापा, १८ कात्तिक । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक लाख एक हजार नगदराशीको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ सहकारी विज्ञ कैलाशभक्त प्रधानांगलाई प्रदान गरेको छ ।आज बिर्तामोडमा भव्यरुपमा सम्पन्न सहाराको २७ औँ वार्षिक साधारण...बाँकी

आज मेचीनगर र बुद्धशान्तिमा दिनभर बिद्युत अबरुद्ध हुने

झापा, १८ कार्तिक । झापाको मेचीनगर र बुद्धशान्तिमा आज शनिबार बिद्युत अबरुद्ध हुने भएको छ । आज शनिबार झापाको मेचीनगर र बुद्धशान्तिमा बिद्युत बिद्युत अबरुद्ध हुने नेपाल बिद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले जनाएको छ ।...बाँकी

जाजरकोट भूकम्प : मृतकको संख्या ९२ पुग्यो

काठमाडौं, १८ कात्तिक । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यरातमा गएको भूकम्प र त्यसपछिको परकम्पमा परी हालसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ। राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको...बाँकी

संजोगको उपचारका लागि ५० हजार आर्थिक सहयोग

झापा, १७ कात्तिक । गरीवीका कारण ब्रेन हेमोरेज (मस्तिष्क घात)को उपचार गराउन नसकिरहेका धुलाबारीका ३० वर्षीय संजोग थापा मगरलाई क्यारिटास नेपालले ५० हजार सहयोग गरेको छ ।संजोगको उपचारमा आर्थिक अभाव भएको समाचार प्रकाशित भएपछि क्यारिटासले...बाँकी